Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १२ पैसा

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १२ पैसा

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १२ पैसा

१३ कात्तिक, काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर […] The post आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १२ पैसा appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

असोज मसान्तसम्म १९ अर्ब हाराहारी मूल्य बराबरको स्मार्टफोन आयात
प्रविधिJust now

असोज मसान्तसम्म १९ अर्ब हाराहारी मूल्य बराबरको स्मार्टफोन आयात

नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा रहेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना अर्थात् असोजसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात विगतका वर्षमा झैँ उल्लेख्य रुपमा बढेको देखिएको छ। यस अवधिमा १८ अर्ब ८१ करोड ५२ लाख ६६ हजार रुपैयाँ बराबरको ८ लाख ११ हजार २६७ थान स्मार्टफोन आयात भएको हो। चालु आवको यो अवधिमा ...

टेक्नोलोजी खबर
चाडपर्वमा बजाज REGO इलेक्ट्रिक थ्री-व्हीलरमा आकर्षक अफर: ५० हजार छुट र ३० हजार अतिरिक्त एक्सचेन्ज भ्यालु!
प्रविधिJust now

चाडपर्वमा बजाज REGO इलेक्ट्रिक थ्री-व्हीलरमा आकर्षक अफर: ५० हजार छुट र ३० हजार अतिरिक्त एक्सचेन्ज भ्यालु!

१३ कात्तिक, काठमाडौं। बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले नेपाली बजारमा नयाँ बजाज REGO (Bajaj REGO) इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। “चाडपर्वको बहार, REGO मा ५० हजार!” नारासहित ल्याइएको यस अफरले नेपाली ग्राहकहरूलाई थप सहज र किफायती दरमा नयाँ इलेक्ट्रिक थ्री-व्हीलर खरिद गर्ने […] The post चाडपर्वमा बजाज ...

आइसिटी फ्रेम
टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
प्रविधिJust now

टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

१३ कात्तिक, काठमाडौं। टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमहरूको उल्लेख छ। यसले सुरक्षित र विश्वसनीय डिजिटल वातावरण निर्माण गर्ने टिकटकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। नेपालमा उक्त तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी […] The post टिकटकद्वारा सन् ...

आइसिटी फ्रेम
एआई चिपको अभाव अझ बढ्ने सामसङको अनुमान, सेयरधनीलाई प्रतिफल दिने योजनाबारे पछि  निर्णयगर्ने
प्रविधिJust now

एआई चिपको अभाव अझ बढ्ने सामसङको अनुमान, सेयरधनीलाई प्रतिफल दिने योजनाबारे पछि निर्णयगर्ने

सामसङ इलेक्ट्रोनिक्सले बिहीबार त्रैमासिक चिप नाफा १५ गुणाले बढेको जनाएको छ। कृत्रिम बुद्धिमतासम्बन्धी प्रविधिको तीव्र विकासले कम्पनीलाई फाइदा पुगे पनि सेयरधनीलाई प्रतिफल दिने नयाँ योजनाको घोषणा नगरेको र प्रतिस्पर्धी एसके हाइनिक्सको तुलनामा कम आशावादी व्यावसायिक दृष्टिकोण प्रस्तुत गरेपछि कम्पनीको सेयर मूल्य घटेको छ। बुधबार एसके हाइनिक्सले अपेक्षाभन्दा राम्रो आम्दानी विवरण सार्वजनिक गर्दै यस वर्ष सेयरधनीलाई करिब ७५ अर्ब अमेरिकी डलर फिर्ता गर्ने ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play