Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आजको लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण, बढ्यो डलर र पाउन्डको भाउ

आजको लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण, बढ्यो डलर र पाउन्डको भाउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजको लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण, बढ्यो डलर र पाउन्डको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर बढेको छ। तर युरो, कुवेती दिनारसहितका कतिपय मुद्रा भने सस्तिएका छन्। शुक्रबार अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको थियो। आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा छ। हिजो अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा थियो। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो १ को खरिददर १७९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा छ। हिजो युरो १ को खरिदर १६९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७० रुपैयाँ ५१ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर २०२ रुपैयाँ ७२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५२ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ २१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६३ पैसा थियो। त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर ४९१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ५७ पैसा थियो। आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९२ पैसा थियो। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। हेर्नुहोस् सबै मुद्राको विनिमय दर

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु
ताजा खबरJust now

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

मकवानपुर । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् । यस अवधिमा दुर्घटनाबाट छ जनाको मृत्युु हुनाका साथै ७८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक... ...

रातोपाटी
असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्युु
ताजा खबरJust now

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्युु

• मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन्, जसमा छ जनाको मृत्यु र ७८ जना घाइते भएका छन्। • दुर्घटनामा ५० जनाको उद्धार गरिएको छ र ८५५ कारबाहीमा रु आठ लाख ५५ हजार ५०० राजस्व दाखिला भएको छ। ...

नेपालबहस
टक्सार बजारको तीनधारा
ताजा खबरJust now

टक्सार बजारको तीनधारा

१८७२ सालमा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित टक्सार बजार क्षेत्रमा यो धाराले खानेपानीको समस्यासमेत समाधान गरेको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play