Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Business/आज ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ

आज ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । यस दिन सुनको भाउ तोलाको ८ हजार ३०० रूपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा कायम भएको छ । यस अघि शुक्रबार एक तोला सुनको मूल्य २ लाख ८० हजार ३०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको १७५ रूपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा झरेको छ । शुक्रबार एक तोला चाँदीको मूल्य ३ हजार ८२५ रुपैयाँ थियो । 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

वर्षाले प्रभावित गोदावरी फूल प्रदर्शनी दुई दिन थपियो, अब कार्तिक १८ गतेसम्म
अर्थतन्त्रJust now

वर्षाले प्रभावित गोदावरी फूल प्रदर्शनी दुई दिन थपियो, अब कार्तिक १८ गतेसम्म

ललितपुर । जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दुई दिन थप गरिएको छ। यसअघि कार्तिक १६ गतेसम्म सञ्चालन हुने भनिएको प्रदर्शनी अब कार्तिक १८ गते बुधबारसम्म चल्ने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ। प्रदर्शनीको पहिलो दिन अपेक्षाभन्दा उत्साहजनक कारोबार र अवलोकनकर्ताको सहभागिता भए पनि शुक्रबार र शनिबारको अविरल वर्षाले मेला… ...

आर्थिक न्यूज
उग्र बन्यो जर्मनीको जेनजी आन्दोलन : ३४ सहरमा प्रदर्शन,  लुटपाटदेखि पेट्राेलबम प्रहारसम्म
अर्थतन्त्रJust now

उग्र बन्यो जर्मनीको जेनजी आन्दोलन : ३४ सहरमा प्रदर्शन, लुटपाटदेखि पेट्राेलबम प्रहारसम्म

एजेन्सी । फ्रान्सपछि जर्मनीमा पनि युवाहरूले आन्दोलन गरेका छन् । जर्मनीमा बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती तथा सैन्य खर्च बढाउने सरकारी योजनाको विरोधमा हजारौँ युवा सडकमा उत्रिएका छन्। शनिबार जर्मनीका ३४ सहरमा भएको प्रदर्शनका क्रममा केही स्थानमा हिंसात्मक झडपसमेत भएको छ। ‘GenZ regelt!’ (जेनजीले जिम्मेवारी लिन्छ) नामक युवा अभियानको आयो… ...

आर्थिक न्यूज
राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड २०२६
अर्थतन्त्रJust now

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड २०२६

काठमाडौं । नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङले मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधि जितेकी छन्। रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा शनिबार राति काठमाडौंमा सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले मुख्य उपाधि हात पारेकी हुन्। खोटाङको दिक्तेलकी गुरुङले उपाधिसँगै स्कुटर प्राप्त गरेकी छन्। अधिवक्तासमेत रहेकी उनले अमेरिकामा आयोजना हुने विवाहित मह… ...

आर्थिक न्यूज
देशमा ठूलो सङ्कट सिर्जना हुने डा.बाबुराम भट्टराईको दाबी
अर्थतन्त्रJust now

देशमा ठूलो सङ्कट सिर्जना हुने डा.बाबुराम भट्टराईको दाबी

काठमाडौं - सरकार तथा सत्तारुढ दलभित्र विभिन्न किसिमको खिचडी पाकिरहेकोबेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले नेपाल ठूलो सङ्कटतर्फ उन्मुख भइरहेको बताएका छन् । ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play