काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ । यस अघि शुक्रबार एक तोला सुनको मूल्य २ लाख ४५ हजार ४०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँमा झरेको छ । शुक्रबार एक तोला चाँदीको मूल्य ३ हजार ११० रुपैयाँ थियो । …
आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






