Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
Photo / Coverage: आजको अर्थ

काठमाडौं- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आठौँ कृषि यान्त्रीकरण एक्स्पोको आज अन्तिम दिन, कति भए सहभागी ?
Economy & BusinessJust now

आठौँ कृषि यान्त्रीकरण एक्स्पोको आज अन्तिम दिन, कति भए सहभागी ?

काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को पहिलो दिन ९ हजार ६६६ जनाले अवलोकन गरेका छन् । कृषि क्षेत्रको ...

अर्थडबली
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जादै, भ्रमण टोलीमा ३४ सदस्यीय हुने
Economy & BusinessJust now

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जादै, भ्रमण टोलीमा ३४ सदस्यीय हुने

काठमाडौं प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन् । उनि प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका ...

आजको अर्थ
मेडिकल कलेजको सिट निर्धारण  र शुल्क पुनरावलोकन गर्न निजी मेडिकल कलेजको माग
Economy & BusinessJust now

मेडिकल कलेजको सिट निर्धारण र शुल्क पुनरावलोकन गर्न निजी मेडिकल कलेजको माग

काठमाडौं । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले चिकित्सा शिक्षा आयोगले मेडिकल तथा डेन्टल कलेजहरूको सिट निर्धारण गर्दा अपनाएको प्रक्रिया पारदर्शी बनाउन र शिक्षण शुल्क पुनरावलोकन तथा समायोजन गर्न माग गरेको छ। एसोसिएसनले सिट निर्धारणको आधार, मूल्याङ्कन सूचक, तिनको भार (वेटेज), गणना विधि र प्रत्येक शिक्षण संस्थाले प्राप्त गरेको मूल्याङ्कन विवरण सार्वजनिक गर्न… ...

आर्थिक न्यूज
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गगन थापा विज्ञ टोलीसहित फिल्डमा
Economy & BusinessJust now

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गगन थापा विज्ञ टोलीसहित फिल्डमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन् ।  भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न तथा उनीहरूका समस्या र आवश्यकता पहिचान गर्न नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गएका हुन् ।  बाढीबाट प्रभावित नागरिक… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play