Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीपीडितका समस्या बुझ्न विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा पुगे गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीपीडितका समस्या बुझ्न विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा पुगे गगन थापा
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका सभापति गगन थापा आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन् । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न तथा उनीहरूका समस्या र आवश्यकता पहिचान गर्न नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गएका हुन् । बाढीबाट प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरी उनीहरूको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र पुनःस्थापनाका आवश्यकताबारे जानकारी लिने उद्देश्यले थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कवि तथा गीतकार टीका चाम्लिङको निधन
OthersJust now

कवि तथा गीतकार टीका चाम्लिङको निधन

६ मंसिर, खोटाङ । कवि तथा गीतकार टीका चाम्लिङको निधन भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्ला ठेगाना भएका ५३ वर्षीय चाम्लिङको क्यान्सरका कारण मंसिर ५ गते राती निधन भएको हो । संगीत तथा नाट्य प्राङ्गणमा श्रद्धाञ्जली सभापछि जन्मथलोमा लगेर दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्त सुरेश राईले बताए । २०८० सालदेखि क्यान्सरसँग… ...

अनलाइन खबर
के हुनुपर्छ बालेनको दिल्ली यात्राका प्राथमिकता ?
OthersJust now

के हुनुपर्छ बालेनको दिल्ली यात्राका प्राथमिकता ?

पेचिलो विश्व राजनीति र क्षेत्रीय परिवेशका बीचमा हुन लागेको यस भ्रमणको विशिष्ट महत्त्व छ। दक्षिण एसियाका धेरै देशहरूमा हालैका वर्षमा आएको राजनीतिक उतारचढाव र भूराजनीतिक तरलताका कारण भारतले छिमेकमा भरपर्दो साझेदार खोजिरहेको छ। ...

अनलाइन खबर
सर्लाहीमा अवैध गाँजा खेती नष्ट
OthersJust now

सर्लाहीमा अवैध गाँजा खेती नष्ट

६ मंसिर, जनकपुरधाम । प्रहरीले मधेश प्रदेशमा अवैध गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । उक्त अभियान अन्तर्गत सर्लाही प्रहरीले लालबन्दी नगरपालिका–१४ र १५ स्थित चुरे क्षेत्रमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको हो । शुक्रबार चुरे क्षेत्रका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका १ लाख ५० हजार गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको… ...

अनलाइन खबर
भारतको राजस्थानमा गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु
OthersJust now

भारतको राजस्थानमा गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

६ मंसिर, काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भक्तजन बोकेको एउटा गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा एकै परवारका ९ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने अन्य केही जना घाइते भएका छन् । कोटाका अतिरिक्त जिल्ला कलेक्टर राजेश जोशीका अनुसार १६ जना सवार गाडी मध्यरातमा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play