Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

कवि तथा गीतकार टीका चाम्लिङको निधन

Share:WhatsAppFacebookX (Twitter)Telegram
कवि तथा गीतकार टीका चाम्लिङको निधन
Photo / Coverage: अनलाइन खबर

६ मंसिर, खोटाङ । कवि तथा गीतकार टीका चाम्लिङको निधन भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्ला ठेगाना भएका ५३ वर्षीय चाम्लिङको क्यान्सरका कारण मंसिर ५ गते राती निधन भएको हो । संगीत तथा नाट्य प्राङ्गणमा श्रद्धाञ्जली सभापछि जन्मथलोमा लगेर दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्त सुरेश राईले बताए । २०८० सालदेखि क्यान्सरसँग…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई गति दिन भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
OthersJust now

सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई गति दिन भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित गर्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने एक्स्पो सञ्चालन हुन लागेको हो ...

पर्दाफास
भोटेकोशी बाढीपीडितका समस्या बुझ्न विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा पुगे गगन थापा
OthersJust now

भोटेकोशी बाढीपीडितका समस्या बुझ्न विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा पुगे गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापा आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन् । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न तथा उनीहरूका समस्या र आवश्यकता पहिचान गर्न नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गएका हुन् । बाढीबाट प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरी उनीहरूको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र पुनःस्थापनाका आवश्यकताबारे ...

पर्दाफास
‘रामायण’ को सेटमा कस्तो हुन्थ्यो माहोल ? ‘विश्वामित्र’ बनेका अजिंक्य देवले खोले रहस्य
OthersJust now

‘रामायण’ को सेटमा कस्तो हुन्थ्यो माहोल ? ‘विश्वामित्र’ बनेका अजिंक्य देवले खोले रहस्य

‘रामायण’ मा विश्वामित्रको भूमिकामा देखिएका अजिंक्य देवले नितेश तिवारी, रणबीर कपूर र रवि दुबेसँग काम गर्दाको अनुभव खुलाएका छन् । यससँगै उनले फिल्मको सेटमा हुने वातावरणबारे पनि सुनाएका छन् । नितेश तिवारीको ‘रामायण’ यस वर्षका चर्चित फिल्ममध्ये एक हो । फिल्म प्रदर्शनमा आएको १५ दिनमै यसले विश्वव्यापी रूपमा १ हजार ५०० करोड भन्दा बढी व्यपार… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play