Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/आज दसैँको मुख्य दिन, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै

आज दसैँको मुख्य दिन, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै

10/21/2026, 7:05:20 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आज दसैँको मुख्य दिन, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै

आज दसैँको टीका अर्थात् मुख्य दिन । नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत विजयादशमीको दिन परिवार तथा आफन्तजनसँग भेटघाट गरी टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। दसैँलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयका रूपमा पनि मनाइन्छ। यस वर्षको टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा छ ।  आजका दिन घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई निधारमा रातो टीका लगाइदिने, कानमा जमरा सिउरिदिने र सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आशीर्वाद दिने चलन छ। यस दिन टाढा रहेका परिवारका सदस्यसमेत घर फर्कने भएकाले ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छ : प्रधानमन्त्री शाह
राजनीतिJust now

दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने बताएका छन् । विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले वर्षौंसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसरसमेत दिने उल्लेख गरेका छन् । उनले यस पावन अवसरमा देश तथा विदेशमा रहेका सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय ...

फरकधार
जीवित देवी कुमारीले गरिन् तलेजु भवानीको दर्शन
राजनीतिJust now

जीवित देवी कुमारीले गरिन् तलेजु भवानीको दर्शन

जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजु भवानीको दर्शन गराउने परम्पराअनुसार मङ्गलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो ।  तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहीआएको छ । कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रासहित सुरक्षित कुमारी घरबाट तलेजु परिसरमा पुर्याइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ...

फरकधार
भक्तपुरमा ब्रह्मायणी जात्रा, बिहानैदेखि भक्तजनको भीड
राजनीतिJust now

भक्तपुरमा ब्रह्मायणी जात्रा, बिहानैदेखि भक्तजनको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ ।      नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । भक्तपुरवासीले धिमेबाजा बजाउँदै घर–घरबाट मध्यरातिदेखि नै ब्रह्मायणीमा मेला भर्न भीड लागेको थियो । व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिदै र शरीरमा ५, ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play