Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
Photo / Coverage: आजको अर्थ

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सर्वोत्तम सिमेन्टको २१ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
Economy & BusinessJust now

सर्वोत्तम सिमेन्टको २१ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव सहित कम्पनीले साधारण सभा पनि बोलाएको छ । कम्पनीले पुस २ गते , अमृतभोग क्याटरिङ, कालिकास्थान, काठमाडौंमा आठौँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान १० बजेदेखि ...

आर्थिक न्यूज
नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, अर्थमन्त्रीद्वारा तीन नयाँ डिजिटल सेवाको शुभारम्भ
Economy & BusinessJust now

नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, अर्थमन्त्रीद्वारा तीन नयाँ डिजिटल सेवाको शुभारम्भ

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ९०औँ वर्षमा प्रवेश गरेको छ। बैंकले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव समारोह आयोजना गरेको छ। वि.सं. १९९४ साल कात्तिक ३० गते ...

अर्थडबली
फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै
Economy & BusinessJust now

फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ...

आजको अर्थ
कोरियन भाषा परीक्षा आजदेखि सुरु, ७६ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै
Economy & BusinessJust now

कोरियन भाषा परीक्षा आजदेखि सुरु, ७६ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै

काठमाडौं, मंसिर १ । दक्षिण कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा आजदेखि सुरु हुँदैछ । ईपीएस कोरिया शाखाले आजदेखि सेवा क्षेत्रको परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षाको पहिलो दिन आज सेवा क्षेत्रका लागि मात्रै परीक्षा सञ्चालन हुनेछ । यस क्षेत्रमा एक हजार ३९ जनाले आवेदन दिएका छन् । यसपटक कोरियन भाषा परीक्षामा दुई नयाँ क्षेत्र थपिएका छन् । ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play