Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

आकाश क्यापिटलको आठौँ वार्षिक साधारण सभा सम्पन्न : अब कामना सेवा क्यापिटल हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आकाश क्यापिटलको आठौँ वार्षिक साधारण सभा सम्पन्न : अब कामना सेवा क्यापिटल हुने
Photo / Coverage: आइसिटी फ्रेम

८ मंसिर, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर अधिग्रहण गरी आफ्नो सहायक कम्पनीका रूपमा कायम गरेसँगै कम्पनीको संस्थागत संरचना र व्यावसायिक यात्रामा नयाँ चरण सुरु भएको छ। यसै सन्दर्भमा कम्पनीको आठौँ वार्षिक साधारण सभा मिति २०८३ मंसिर ७ गते सोमबार बिहान ११:०० बजे कम्पनीको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा सम्पन्न भएको छ। […] The post आकाश क्यापिटलको आठौँ वार्षिक साधारण सभा सम्पन्न : अब कामना सेवा क्यापिटल हुने appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
TechnologyJust now

नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

विपदको जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना पुर्याउने उद्देश्यले नेपालमै विकसित सेल ब्रडकास्ट प्रणाली (सीबीएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ। सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहकार्यमा सोमबार उक्त प्रणालीको परीक्षण गरिएको हो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा ...

टेक्नोलोजी खबर
विश्व सिक्सजीको तयारीमा, नेपाल अझै फाइभजीमै अल्झियो
TechnologyJust now

विश्व सिक्सजीको तयारीमा, नेपाल अझै फाइभजीमै अल्झियो

-सदिक्षा आचार्य विश्व दूरसञ्चार क्षेत्र छैटौँ पुस्ताको मोबाइल प्रविधि (सिक्सजी) विकासको तयारीमा जुटिरहेका बेला नेपाल भने पाँचौँ पुस्ताको मोबाइल प्रविधि (फाइभ जी) व्यावसायिक रूपमा सञ्चालन गर्नै सङ्घर्ष गरिरहेको छ। विकसित मुलुकहरू सिक्स जीको प्राविधिक मापदण्ड, पूर्वाधार र सम्भावित प्रयोगबारे अनुसन्धान तथा विकासमा अघि बढिसक्दा नेपालमा भने फाइभ जी सेवा कहिलेदेखि सञ्चालन हुन्छ भन्ने अझै निश्चित हुन सकेको छैन। सिक्सजी मोबाइल दूरसञ्चार प्रविधिको ...

टेक्नोलोजी खबर
साइबर जोखिम बढ्दै जाँदा क्राउडस्ट्राइकले ४४ अर्ब डलरमा जेडस्केलर किन्ने
TechnologyJust now

साइबर जोखिम बढ्दै जाँदा क्राउडस्ट्राइकले ४४ अर्ब डलरमा जेडस्केलर किन्ने

साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले अर्को कम्पनी जेडस्केलरलाई ४३ अर्ब ९० करोड डलरको पूर्ण सेयर कारोबारमार्फत अधिग्रहण गर्ने भएको छ। यो अहिलेसम्मकै सबैभन्दा ठूलो साइबर सुरक्षा कम्पनी अधिग्रहण हो। कृत्रिम बुद्धिमताको विकाससँगै साइबर जोखिम थप जटिल बन्दै गइरहेका बेला यस क्षेत्रमा काम गर्ने दुई ठूला कम्पनी एक हुन लागेका हुन्। सम्झौताको खबर सार्वजनिक भएपछि प्रि–मार्केट कारोबारमा जेडस्केलरको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले ...

टेक्नोलोजी खबर
काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने
TechnologyJust now

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने

८ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तन कार्य सप्ताहको अवसर पारेर जमिन पुनःभरण (रिचार्ज काठमाडौं) अभियान सुरु गरेको छ । सोमबार राष्ट्रिय सभा गृह परिसरबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रिचार्ज पिटमा पानी हालेर अभियानको सुरुवात गरेका हुन् । अभियान उद्घाटन गर्दै […] The post काठमाडौं महानगरपालिकाले ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement