Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

अस्पतालका शौचालय र नुहाउने ठाउँमा ८७१ महिलाको गोप्य भिडियो खिच्ने डाक्टर पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्पतालका शौचालय र नुहाउने ठाउँमा ८७१ महिलाको गोप्य भिडियो खिच्ने डाक्टर पक्राउ
Photo / Coverage: फरकधार

अस्पतालभित्र कार्यरत सहकर्मी महिलाहरूको शौचालय तथा नुहाउने स्थानमा गोप्य रूपमा भिडियो खिचेको आरोपमा एक कनिष्ठ चिकित्सक रयान चो पक्राउ परेका छन् । सन् २०२४ देखि २०२५ सम्मको अवधिमा उनले ८७१ जना महिलाको गोप्य भिडियो खिचेको बताइएको छ । घटनामा अस्पतालमा कार्यरत महिला सहकर्मीहरू प्रभावित भएको जनाइएको छ । चोले अस्ट्रेलियाको मेलबर्नका तीन ठूला अस्पतालमा काम गर्ने महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षित गरेका थिए । उनले मोबाइल फोनलाई जालीको झोलाभित्र लुकाएर शौचालय तथा नुहाउने स्थानमा राखी गोप्य रूपमा भिडियो रेकर्ड...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल–युरोप आर्थिक साझेदारी विस्तार गर्न लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
Latest NewsJust now

नेपाल–युरोप आर्थिक साझेदारी विस्तार गर्न लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडाैँ । नेपाल र युरोपबिच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले लक्जेम्बर्गमा ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ आयोजना... ...

रातोपाटी
चीनबाट फर्कियो रास्वपा टोली
Latest NewsJust now

चीनबाट फर्कियो रास्वपा टोली

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर स्वदेश फर्किएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले १५ देखि २६ नोभेम्बरसम्म चीनका छेन्दु, हाङझाउ र बेइजिङको भ्रमण गरेको थियो । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेईसँग उच्चस्तरीय राजनीतिक संवाद गरेको थियो […] ...

काठमाण्डुपाटी
अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्समा दुई सेयर दिने मस्कको घोषणा
Latest NewsJust now

अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्समा दुई सेयर दिने मस्कको घोषणा

मस्कले बालबालिकालाई कम्पनीको प्रत्यक्ष हिस्सेदार बनाउँदै एआई र अन्तरिक्ष अर्थतन्त्रको सम्भावित लाभमा जनसहभागिताको नयाँ सन्देश दिएका छन्। ...

कान्तिपुर
नारायणीको बाढी नियन्त्रण गर्न नयाँ तटबन्धको अध्ययन सुरु
Latest NewsJust now

नारायणीको बाढी नियन्त्रण गर्न नयाँ तटबन्धको अध्ययन सुरु

चितवन, मङ्सिर ११ गते । गत असोजमा नारायणी नदीमा आएको भीषण बाढीले पु¥याएको क्षतिको वस्तुगत अध्ययन गरी बजार तथा नदी तटीय क्षेत्रको सुरक्षाका लागि नयाँ तटबन्ध निर्माण गर्न प्राविधिक टो... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement