Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

चीनबाट फर्कियो रास्वपा टोली

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनबाट फर्कियो रास्वपा टोली
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर स्वदेश फर्किएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले १५ देखि २६ नोभेम्बरसम्म चीनका छेन्दु, हाङझाउ र बेइजिङको भ्रमण गरेको थियो । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेईसँग उच्चस्तरीय राजनीतिक संवाद गरेको थियो […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह, प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार
Latest NewsJust now

विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह, प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार

काठमाडौं । आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ । बालविवाह, कम उमेर तथा […] ...

लोकपथ
साउदी अरबमा हुथीले गरेको आक्रमणमा एक नेपालीको मृत्यु
Latest NewsJust now

साउदी अरबमा हुथीले गरेको आक्रमणमा एक नेपालीको मृत्यु

काठमाडौं । साउदी अरबको जाजानस्थित तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । मृतक र घाइतेको विस्तृत विरण भने प्राप्त भएको छैन । साउदी नेतृत्वको गठबन्धन र यमनका हुथी विद्रोहीबीच तनाव बढिरहेका बेला भएको आक्रमणले प्रशोधन केन्द्रको सञ्चालनसमेत प्रभावित पारेको अलजजिराले जनाएको छ । साउदी अरबको ऊर्जा मन्त्रालयले आक्रमणकारीको पहिचान खुलाएको छैन । ...

केन्द्रबिन्दु
पोखराबाट हराएको स्कुटर वर्कसपबाट बरामद, चोरीमा संलग्न २ पक्राउ
Latest NewsJust now

पोखराबाट हराएको स्कुटर वर्कसपबाट बरामद, चोरीमा संलग्न २ पक्राउ

पोखरा । पोखराबाट चोरी भएको स्कुटरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ खहरे बस्ने २० वर्षीय सञ्जय परियार र पोखरा ८ जाल्पारोड बस्ने २१ वर्षीय... ...

रातोपाटी
गहिरिँदै खाद्यसङ्कट
Latest NewsJust now

गहिरिँदै खाद्यसङ्कट

अमेरिका र इजरायलको इरानसँगको युद्ध, बढ्दो भूराजनीतिक तनाव, हर्मुज जलमार्गमा अवरोध र जलवायु परिवर्तनका कारण विश्व खाद्य प्रणालीमाथि दबाब बढ्दै गएको छ । यसको असर अन्तर्राष्ट्रिय बजार... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement