अस्ट्रेलियाको एडिलेडस्थित टोरेन्स परेड ग्राउन्डमा शनिबार (नोभेम्बर २८ तारिख) नेपाल फेस्टिभल आयोजना गरिँदै छ। नेपाल फेस्टिभलको यो छैटौँ संस्करणको तयारी पूरा भइसकेको आयोजक एनआरएनए साउथ अस्ट्रेलियाका उपसंयोजक तथा नेपाल फेस्टिभल-२०२६ का कार्यक्रम संयोजक गणेश पराजुलीले जानकारी दिए। यसपालिको नेपाल फेस्टिभलमा पहिलोपटक दक्षिण अस्ट्रेलियाका प्रिमि...
अस्ट्रेलियाको एडिलेडमा शनिबार नेपाल फेस्टिभल, १५ हजार दर्शक सहभागी हुने अनुमान

Read Complete Original Article
Published originally on नेपालखबर






