नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। बहराइन दिनारसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ। हिजो अमेरिकन डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र ...
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, बहराइन दिनार महँगियो

Read Complete Original Article
Published originally on नेपालखबर






