Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

अलैंची टिपेर सुकाउनका लागि छोडाउँदै किसान [तस्बिरहरु]

Share:WhatsAppFacebookX (Twitter)Telegram
अलैंची टिपेर सुकाउनका लागि छोडाउँदै किसान [तस्बिरहरु]
Photo / Coverage: आर्थिक न्यूज

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ स्थित गुम्बाडाँडा क्षेत्रमा बगानबाट अलैंची टिपेर सुकाउनका लागि छोडाउँदै किसान। ताप्लेजुङमा आइतबार प्रतिमन ९४० केजी० अलैंची ८५ हजार रुपैयाँका दरले खरिद–बिक्री भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमणः डेढ दशकदेखिको हवाई रुटको गाँठो फुकाउलान् बालेनले ?
Economy & BusinessJust now

प्रधानमन्त्रीको भारत भ्रमणः डेढ दशकदेखिको हवाई रुटको गाँठो फुकाउलान् बालेनले ?

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट)का विषयमा महत्त्वपूर्ण सहमति हुने सम्भावना रहेको छ ...

अर्थडबली
रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौँमा, डिसेम्बर १२ मा डिभाइन र साकारको प्रस्तुति
Economy & BusinessJust now

रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौँमा, डिसेम्बर १२ मा डिभाइन र साकारको प्रस्तुति

काठमाडौँ / रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव हन्टरहुड पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने भएको छ । कम्पनीले आगामी डिसेम्बर १२ मा काठमाडौँको भृकुटीमण्डपमा हन्टरहुड काठमाडौँ आयोजना ...

अर्थडबली
प्रधानमन्त्री बालेनको भ्रमण टोलीमा निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डे
Economy & BusinessJust now

प्रधानमन्त्री बालेनको भ्रमण टोलीमा निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डे

काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण टोलीमा सहभागी हुँदै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे आइतबार भारत प्रस्थान गरेका छन् । पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय ...

अर्थडबली
कृषि यान्त्रीकरणमा आकर्षण बढ्दो, सरकारको सहजीकरण पर्खदै व्यवसायी र किसान
Economy & BusinessJust now

कृषि यान्त्रीकरणमा आकर्षण बढ्दो, सरकारको सहजीकरण पर्खदै व्यवसायी र किसान

काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी२०८३ आइतबार सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा किसान, कृषि उद्यमी, ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement