अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच विश्व व्यवस्थाबारे प्रश्नोत्तर

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व परिस्थिति, बहुपक्षीयताको भविष्य र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ स्वरूपबारे प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको सत्रमा दुई नेताब…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News
![जडिबुटी चोकमा चाडपर्व मनाएर काठमाडौं फर्किनेको लर्को [तस्विरहरू]](https://arthiknews.prixacdn.net/media/albums/photo-7_648e2e5a_MBmHS7jChg.jpg)
जडिबुटी चोकमा चाडपर्व मनाएर काठमाडौं फर्किनेको लर्को [तस्विरहरू]
काठमाडौं । दशैं मनाउन आ–आफ्नो गृहजिल्ला गएका सर्वसाधारणहरू चाडपर्व सकिएसँगै कर्मथलो काठमाडौं फर्किने क्रम तीव्र बनेको छ । पूर्वी तथा मध्य नेपालका विभिन्न जिल्लाबाट बिपी राजमार्ग र अरनिको राजमार्ग हुँदै उपत्यका भित्रिने मुख्य नाका जडिबुटी र कोटेश्वर क्षेत्रमा घरबाट फर्किने यात्रुहरूको बाक्लो भिड लाग्न थालेको छ । ...

तोकिएकोभन्दा बढी भाडा नतिर्न प्रहरीको आग्रह
हेटौँडा । यात्रुले तोकिएकोभन्दा बढी सवारी भाडा नतिर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ । तोकिएको दरभन्दा बढी भाडा असुली गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले यात्रुबाट तोकिएकोभन्दा बढी भाडा असुली गरेको जानकारी प्राप्त भएमा तत्काल कारबाही गरिन… ...

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार
सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार गरिएको छ । चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित स्थानीयवासीको टोलीले खोजीका क्रममा ती पशुलाई हिउँमा उभिएको अवस्… ...

चर्को आवाजमा डिजे बजाउन नपाइने !
झापा । जिल्ला प्रशासन कार्यालय झापाले धार्मिक तथा सांस्कृतिक पर्व, र्‍याली, शोभायात्रा र मूर्ति विसर्जन जस्ता कार्यक्रममा चर्को आवाजमा डिजे बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सार्वजनिक शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले एक सूचना जारी गर्दै … ...


