Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

अर्को विश्व कीर्तिमानको संघारमा मेस्सी, रोनाल्डो पनि छैनन् आसपास

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्को विश्व कीर्तिमानको संघारमा मेस्सी, रोनाल्डो पनि छैनन् आसपास
Photo / Coverage: फरकधार

विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सी क्लब र राष्ट्रिय टोलीका लागि गोल तथा असिस्टको संयुक्त योगदानमा १ हजार ४०० को ऐतिहासिक आँकडा पूरा गर्ने नजिक पुगेका छन् । उक्त उपलब्धि हासिल गर्न मेसीलाई अब मात्र ३५ गोल योगदान आवश्यक छ । मेजर लिग सकर (एमएलएस) अन्तर्गत न्यु इंग्ल्यान्ड रिभोलुसनविरुद्ध इन्टर मियामीले २–१ को जित निकाल्दा मेसीले एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट प्रदान गरेका थिए । उनको यस प्रदर्शनसँगै जारी सिजनमा गोल संख्या २६ र असिस्ट १३ पुगेको छ । ३९ वर्षको उमेरमा पनि मेसीको प्रदर्शन उत्तिकै प्रभावशाली दे...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१८ दिनपछि आज मन्त्रिपरिषद बैठक बस्दै
PoliticsJust now

१८ दिनपछि आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाण्डु – मन्त्रिपरिषद्को बैठक मंगलबार बस्दैछ । यसअघि १८ दिनदेखि बैठक बस्न सकेको थिएन। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो ३ बजे मन्त्रिपरिषदको नियमित बैठब बस्न लागेको हो । विवादास्पद व्यक्ति इनम सापकोटासँग हाई प्रोफाइल व्यक्तिहरूको कनेक्सन रहेको घटना सार्वजनिक भएपछि मन्त्रिपरिषद् बैठक प्रभावित हुँदै आएको हो । मन्त्रिपरिषद्को नियमित बैठक साताको दुईपटक सोमबार […] ...

काठमाण्डुपाटी
पाथीभरामा दर्शनार्थीको चहलपहल बढ्दो [तस्बिरहरू]
PoliticsJust now

पाथीभरामा दर्शनार्थीको चहलपहल बढ्दो [तस्बिरहरू]

ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा दर्शन तथा पूजापाठ गर्न पुगेका भक्तजनहरू । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरामा सोमबार तीन हजार ५९५ जना भक्तजनले पूजापाठ गरेका छन् । पाथीभरा देवीको दर्शनका लागि विभिन्न जिल्लासहित भारतको सिक्किम र दार्जिलिङबाट समेत भक्तजन आउने गरेका छन् ।    ...

फरकधार
छठअघि सिर्सिया नदी सफाइ तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ
PoliticsJust now

छठअघि सिर्सिया नदी सफाइ तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ

छठ पर्वलाई लक्षित गरी वीरगन्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ ।  प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा सिर्सिया नदीको सरसफाइ, औद्योगिक प्रदूषण नियन्त्रण र वातावरण संरक्षणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको हो । नदीमा उद्योगबाट निस्कने रसायनयुक्त फोहोर पानी तथा प्रशोधन नगरिएको दूषित पानी मिसिने समस्या अन्त्य गर्न सम्बन्धित उद्योगहरूलाई कडाइका साथ निर्देशन ...

फरकधार
नदी नियन्त्रणमा ३५ प्रतिशत भौतिक प्रगति, बजेट खर्च २३ प्रतिशत मात्रै
PoliticsJust now

नदी नियन्त्रणमा ३५ प्रतिशत भौतिक प्रगति, बजेट खर्च २३ प्रतिशत मात्रै

नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनका कार्यक्रमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् । तर, सोही अवधिमा विनियोजित त्रैमासिक बजेटको २३.४ प्रतिशत मात्रै खर्च भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा नदी नियन्त्रणसम्बन्धी कार्यक्रमका लागि पाँच अर्ब २० करोड ९० लाख रुपैयाँ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play