Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी बालबालिकालाई स्पेसएक्सको दुई कित्ता सेयर दिने मस्कको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी बालबालिकालाई स्पेसएक्सको दुई कित्ता सेयर दिने मस्कको घोषणा
Photo / Coverage: अनलाइन खबर

१० मंसिर, काठमाडौं । विश्वका सर्वाधिक धनाढ्य तथा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले बुधबार अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको दुई कित्ता सेयर उपहार स्वरूप प्रदान गर्ने घोषणा गरेका छन्। गत महिना मात्र उनले गरेका प्रतिबद्धतालाई दोब्बर पार्दै मस्कले सामाजिक सञ्जाल 'एक्स'मा एक पोस्टमार्फत यस्तो ऐतिहासिक घोषणा गरेका हुन्। मस्कले आफ्नो पोस्टमा भनेका…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सरकारी कार्यक्रममा प्लास्टिकजन्य पदार्थ प्रयोग नगर्न उच्च अदालत विराटनगरको आदेश
OthersJust now

सरकारी कार्यक्रममा प्लास्टिकजन्य पदार्थ प्रयोग नगर्न उच्च अदालत विराटनगरको आदेश

१० मंसिर, विराटनगर । उच्च अदालत विराटनगरले सरकारी निकायबाट आयोजना हुने कार्यक्रमहरूमा प्लास्टिकजन्य पदार्थको प्रयोग निरुत्साहित गर्न परमादेश जारी गरेको छ । अधिवक्ता प्रमिल अधिकारीले दायर गरेको रिटमा अदालतले कोशी प्रदेश सरकारसमेतका नाममा परमादेश जारी गरेको हो । अदालतले अब उप्रान्त सरकारी निकायबाट हुने कार्यक्रमहरूमा प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गरी उपलब्ध विकल्पहरूको प्रयोग गर्न र… ...

अनलाइन खबर
बुकहिलको ‘प्रधान सम्पादक’ मा पारसप्रकाश नेपाल नियुक्त
OthersJust now

बुकहिलको ‘प्रधान सम्पादक’ मा पारसप्रकाश नेपाल नियुक्त

काठमाडौँ । बुकहिल पब्लिकेसन प्रालिको प्रधान सम्पादमा पारसप्रकाश नेपाल नियुक्त भएका छन् । आफ्नो बौद्धिक र सिर्जनात्मक यात्रालाई अझ उचाइमा पुर्‍याउने ध्येयका साथ नेपाललाई 'प्रधान सम्पादकमा नियुक्त गरिएको बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए । खड्काका अनुसार नेपाल लामो समयदेखि पत्रकारिता तथा पुस्तक सम्पादनमा संलग्न हुँदै आएका छन् । 'विगत लामो समयदेखि नेपाली पत्रकारिता र पुस्तकको… ...

अनलाइन खबर
साथी फेर्न सकिएला, छिमेकी फेर्न सकिँदैन
OthersJust now

साथी फेर्न सकिएला, छिमेकी फेर्न सकिँदैन

छिमेकीलाई पहिलो प्राथमिकता दिनु भनेको छिमेकीको हरेक कुरा स्वीकार गर्नु होइन । छिमेकीको अस्तित्व, संवेदनशीलता र अधिकारलाई सम्मान गर्दै आफ्ना हित र सरोकार पनि स्पष्ट रूपमा राख्नुपर्छ । ...

अनलाइन खबर
टर्कीमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु
OthersJust now

टर्कीमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु

टर्कीको मध्य क्षेत्रमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना सैनिकको मृत्यु भएको छ । टर्कीको एस्किसेहिर प्रान्तमा मंगलवार वायुसेनाको सैन्य हेलिकोप्टर दुर्घटनामा परेको टर्किस सञ्चारमाध्यम एनटीभीले जनाएको छ । टर्कीको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एनटीभीले जनाएअनुसार एएस-५३२ मोडेलको उक्त हेलिकोप्टर नियमित प्रशिक्षण उडानका क्रममा दुर्घटनामा परेको हो । दुर्घटनापछि हेलिकोप्टरको भग्नावशेष फेला परेको छ भने घटनास्थलमा खोज तथा उद्धार कार्य सञ्चालन गरिएको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement