काठमाडौँ । बुकहिल पब्लिकेसन प्रालिको प्रधान सम्पादमा पारसप्रकाश नेपाल नियुक्त भएका छन् । आफ्नो बौद्धिक र सिर्जनात्मक यात्रालाई अझ उचाइमा पुर्याउने ध्येयका साथ नेपाललाई 'प्रधान सम्पादकमा नियुक्त गरिएको बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए । खड्काका अनुसार नेपाल लामो समयदेखि पत्रकारिता तथा पुस्तक सम्पादनमा संलग्न हुँदै आएका छन् । 'विगत लामो समयदेखि नेपाली पत्रकारिता र पुस्तकको…
बुकहिलको ‘प्रधान सम्पादक’ मा पारसप्रकाश नेपाल नियुक्त

Read Complete Original Article
Published originally on अनलाइन खबर






