अमेरिकी डलरको मूल्य २ दिनदेखि उस्तै

नेपाल राष्ट्र बैंकले आज कात्तिक २ गते (अक्टोबर १९) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलरको भाउ लगातार दोस्रो दिन स्थिर बनेको छ। अर्थात् आज सोमबार पनि अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा नै कायम गरिएको छ। यसको विनिमयदर हिजो आइतबार पनि यस्तै थियो। युरो,...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार, दुई जना घाइते
• हिन्दी अभिनेता टाइगर श्राफको गाडीमाथि अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका छन्। • घटनामा चार राउन्ड हवाई फायर गरिएको र श्राफ सुरक्षित रहेका छन्, तर उनका चालकसहित दुई जना घाइते भएका छन्। • मुम्बई प्रहरीले घटनाको अनुसन्धानका लागि १५ वटा टोली गठन गरेको छ। ...

सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, ३ जना घाइते
काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा पर्ने बीपी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा चालक इलाम नगरपालिका ६ बस्ने ३७ वर्षीय लोक बहादुर सेन्चुरी, काभ्रेको भुम्लु –७ बस्ने २६ वर्षीया रिता आपागाई र उनका छोरा रितिक आपागाई घाइते भएको छन् । इलामबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३५९ नम्बरको माइक्रोबस अनियन्त्रित ...

आजको मौसम: हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। ...

निकुञ्जमा उच्च सतर्कता, १२ सयभन्दा बढी जनशक्ति परिचालन
सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सयभन्दा बढी जनशक्ति परिचालन गरिने भएको छ। ...


