अमेरिकामा हिन्दू मन्दिरमा सामूहिक गोलीबारीको षड्यन्त्र, १९ वर्षीय युवक पक्राउ

काठमाडौं । अमेरिकाको इलिनोइस राज्यस्थित अरोरामा रहेको वेंकटेश्वर हिन्दू मन्दिरमा सामूहिक गोलीबारी गर्ने षड्यन्त्र गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन्। एलेक्जान्ड्रोस पापोराकिस नाम गरेका ती युवकले मन्दिरमा आक्रमण गर्ने तयारी गरेको आरोप छ। अन्तिम समयमा उनको राइफलमा समस्या आएपछि सम्भावित ठूलो घटना टरेको विवरण सार्वजनिक भएको छ। प्राप्त विवरणअनुसार, सिकागो नज…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
काठमाडौँ / दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण ...

नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको आउजाउ पातलो (तस्विरहरू)
धादिङ । अष्टमी, दशैं मनाउन काठमाडौंबाट गाउँ फर्कनेहरूकाे क्रम जारी छ । तर, काठमाडौंबाट बाहिरिने पृथ्वी राजमार्गमा सवारीको चाप त्यत्ति छैन । ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरिरहेका छन् त्यसले गर्दा नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको आउजाउ पातलो छ । राजमार्गमा पर्ने मुख्य बजारका स्टाफ होटलबाहेक सामान्य खालका होटलहरु बन्द छन् । मलेखु आसपासका हो… ...
![अष्टमीका दिन पनि मङ्गलबजारमा उस्तै चहलपहल [तस्विरहरू]](https://arthiknews.prixacdn.net/media/albums/photo-12_5e544b7a_GzhLCB7APt.jpg)
अष्टमीका दिन पनि मङ्गलबजारमा उस्तै चहलपहल [तस्विरहरू]
काठमाडौं । दशैंको अष्टमीका दिन पनि ललितपुरको मङ्गलबजारमा किनमेल गर्ने सर्वसाधारणको चहलपहल उस्तै देखिएको छ। दशैंका लागि आवश्यक कपडा तथा अन्य सामग्री खरिद गर्न सर्वसाधारण अन्तिम समयसम्म बजारमा व्यस्त देखिएका छन्। बजारका पसलहरूमा ग्राहकको भीड लागेको छ भने चाडपर्वका लागि किनमेल गर्नेहरूको आवागमनले मङ्गलबजार क्षेत्र थप चहलपहलपूर्ण बनेको छ। ...

नेपाल टेलिकम एनपीएल–३ को ‘अफिसियल पार्टनर’
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ । टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुंगानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको […] ...


