Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अमेरिकाको संसदीय चुनावलाई प्रभावित गर्न गतिरोध लम्ब्याउँदै इरान

अमेरिकाको संसदीय चुनावलाई प्रभावित गर्न गतिरोध लम्ब्याउँदै इरान

10/21/2026, 6:32:05 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकाको संसदीय चुनावलाई प्रभावित गर्न गतिरोध लम्ब्याउँदै इरान

‘इरानले अमेरिकासँग युद्ध अन्त्य गर्ने सम्झौताको तयारी गरिरहेको छैन, बरु इजरायली र अमेरिकी आक्रमणहरूको सामना गर्न तयारी गरिरहेको छ,’ एक अधिकारीले भने, ‘इरानी शासन व्यवस्था ट्रम्पलाई कुनै पनि राजनीतिक विजय दिलाउन चाहँदैन’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

दसैंको टीका : आस्था र आत्मीयताको परम्परा
ताजा खबरJust now

दसैंको टीका : आस्था र आत्मीयताको परम्परा

काठमाण्डु – दसैंमा टीका लगाउने परम्परा नेपाली समाजको धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक निरन्तरतासँग जोडिएको महत्वपूर्ण परम्परा हो। विजयादशमीका दिन मान्यजन तथा ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन पुस्तौँदेखि चलिआएको छ। यो केवल धार्मिक संस्कार नभई परिवारका सदस्यबीचको आत्मीयता, सम्मान र शुभेच्छा आदानप्रदान गर्ने अवसर पनि हो। दसैंको मुख्य दिन विजयादशमीमा […] ...

काठमाण्डुपाटी
दसैँको खुसी दुःखमा परेकाहरूसँग बाँडौँ : गगन थापा
ताजा खबरJust now

दसैँको खुसी दुःखमा परेकाहरूसँग बाँडौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भन्ने कामना गरेका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सबैलाई आफूभित्रका कमजोरीमाथि विजय हासिल गर्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाउन दसैँले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका हुन् । उनले यस वर्ष राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील ...

केन्द्रबिन्दु
चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा
ताजा खबरJust now

चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा

बागमती। बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन्। विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले हाम्रा चाडपर्वहरू धार्मिक तथा सांस्कृतिक आस्था मात्र नभई सामाजिक सद्भाव, आपसी एकता, पारिवारिक सामीप्यता एवं राष्ट्रिय पहिचानका धरोहर भएको बताए। विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्परागत पर्वहरूले आपसी भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना सुदृढ बनाउँदै आएको उनले बताए। ...

नेपालन्युज
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
ताजा खबरJust now

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा। यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ। फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको हो। यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का प्रोपाइटर निमा लामाले जानकारी दिए। यातायातको सहजतासँगै पर्यटकहरू आउन थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको उनको भनाइ छ। जिल्ला ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play