Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गोलीबारी, १२ जना घाइते

अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गोलीबारी, १२ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गोलीबारी, १२ जना घाइते

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित तल्लाहासी सहरको फुटबल स्टेडियमनजिक भएको गोलीबारीमा कम्तीमा १२ जना घाइते भएका छन्, जसमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनाका बेला फ्लोरिडा ए एण्ड एम विश्वविद्यालयको वार्षिक उत्सवको सप्ताहान्त चलिरहेको थियो। स्थानीय प्रहरीका अनुसार घाइतेहरूमध्ये ६ जना बालबालिका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार फुटबल खेल सकिएपछि भीडभाड भएको ठाउँमा पहिले झगडा भएको थियो र त्यसपछि गोली चलेको हो। यस घटनासँग सम्बन्धित कोही पनि हालसम्म पक्राउ परेका छैनन्। घटनास्थल विश्वविद्यालयनजिकै भए पनि विश्वविद्यालय परिसरभित्र कुनै घटना नभएको प्रहरीले जनाएको छ।यो घटना किन र कसरी भएको हो अनि घटनाको विस्तृत कारण के थियो भन्ने सार्वजनिक भइसकेको छैन् । एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

विपत्बिच बढ्यो विद्युत् निर्यात
ताजा खबरJust now

विपत्बिच बढ्यो विद्युत् निर्यात

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक ९ गते । भोटेकोशी र बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका बिच पनि नेपालको विद्युत् निर्यातमा भने सकारात्मक सुधार देखिएको छ । नेपाल विद्युत् प... ...

गोरखापत्र
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने
ताजा खबरJust now

एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री बालेन उद्घाटनका लागि अपराह्न त्रिवि क्रिकेट मैदान जाने... ...

रातोपाटी
चाँदीजस्तो देखिने सेतो धातुसहित चार जनालाई पक्राउ
ताजा खबरJust now

चाँदीजस्तो देखिने सेतो धातुसहित चार जनालाई पक्राउ

काठमाडौं । कारको फल्स बटममा लुकाएर ल्याएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, उनीहरूका १७ वर्षीय छोरा र चालककी भान्जी ...

केन्द्रबिन्दु
प्रधानमन्त्री शाह एनपीएल उद्घाटनमा सहभागी हुने
ताजा खबरJust now

प्रधानमन्त्री शाह एनपीएल उद्घाटनमा सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्‌घाटनमा सहभागी हुने बताइन् । कीर्तिपुर जानुअघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् । उद्‌घाटन दिउँसो ५ बजे हुनेछ । ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play