अमेरिका, क्यानडादेखि जर्मनीसम्म ह्यालोविनको रौनक, किन मनाइन्छ यो पर्व ?

अमेरिका, क्यानडा, जर्मनी, कोलम्बिया र बोलिभियालगायतका देशमा ह्यालोविन पर्वको रौनक छाएको छ। मानिसहरू भूतप्रेत, विभिन्न डरलाग्दा पात्रको भेषमा सजिएर यो पर्व मनाइरहेका छन्। घर, सडक र सार्वजनिक स्थलहरूमा फर्सीबाट बनाइएका आकृति, बत्ती तथा डरलाग्दा सजावटले विशेष आकर्षण थपेका छन्। हरेक वर्ष अक्टोबर ३१ मा मनाइने ह्यालोविनको सुरुवात प्राचीन सेल्टिक समुदायको ‘साम्हेन’ पर्वबाट भएको मानिन्छ। यस दिन जीवित र मृत आत्माबीचको दूरी कम हुने विश्वास गरिन्थ्यो। समयसँगै धार्मिक तथा सांस्कृतिक परम्पराबाट विकसित भएको ह्यालो...
Read Complete Original Article
Published originally on फरकधार
Related News

महँगी र सार्वजनिक सेवाप्रति असन्तुष्टि चुलिँदै, युरोपभर प्रदर्शनको लहर
जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र राजनीतिक विवादलाई लिएर शनिबार युरोपका विभिन्न प्रमुख सहरमा विरोध प्रदर्शन भएका छन् । सामाजिक सञ्जालमार्फत प्रदर्शनका लागि आह्वान गरिएपछि विभिन्न देशमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर भएका प्रदर्शनमा करिब तीन लाख २० हजार मानिस सहभागी भए । तीमध्ये ७० हजार पेरिसमा थिए । आयोजकहरूले ...

कांग्रेसको नयाँ कार्यसमितिको विवरण सोमबार आयोगमा अद्यावधिक गर्ने तयारी
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा सोमबार (कात्तिक १६) अद्यावधिक गरिने भएको छ। आवश्यक कागजात तथा विवरण संकलनको काम पूरा नभएपछि शुक्रबार गर्ने भनिएको अद्यावधिक प्रक्रिया सोमबारका लागि सारिएको हो। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नयाँ कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यको पूर्ण विवरणसहित आवश्यक कागजात तयार पार्ने काम […] ...

कर्णालीको जडीबुटी व्यापारबाट चार करोड बढी राजस्व
कर्णालीका वनजङ्गल, पाटन र हिमाली क्षेत्रमा पाइने जडीबुटीको व्यापारबाट सरकारले एक वर्षमै चार करोड रूपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रदेशका ५८ प्रजातिका जडीबुटी बिक्री तथा निकासी हुँदा सरकारले चार करोड १७ लाख ६८ हजार ९९९ राजस्व प्राप्त गरेको हो । सबैभन्दा रोचक पक्ष त के छ भने, हजारौँ किलो जडीबुटी निकासी भइरहँदा जम्मा २५१ किलो यार्सागुम्बाले मात्रै ७५ लाख ...

भारतले सफलतापूर्वक प्रक्षेपण गर्यो नयाँ पुस्ताको नेभिगेसन उपग्रह
भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई सुदृढ बनाउने उद्देश्यले शुक्रबार राति नयाँ पुस्ताको नेभिगेसन उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार ‘एनभिएस–०३’ नामक उपग्रहलाई जीएसएलभी–एफ१८ रकेटमार्फत आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार शुक्रबार राति ११:५१ बजे प्रक्षेपण गरिएको हो। प्रक्षेपण सफलतापछि इसरोले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘जीएसएलभी&ndash... ...


