काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । मूल्य समायाेजन पछि नयाँ मूल्य ३१६.१९ रुपैयाँ निर्धारण गरिएकाे नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसअघि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३३२ रुपैयाँ थियो । कम्पनीले ५ प्रतिशत बाेनस शेयर वितरण गर्ने घाेषणा गरेकाे छ । उक्त बाेनस पारित गर्न कम्पनीले मंसिर १८ गतेका लागि वार्षिक साधारण सभ…
अपि पावरको शेयर मूल्य समायोजन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





