काठमाडौं । स्वास्थ्य व्यवसायीको दर्ता, प्रमाणपत्र प्रमाणीकरण र नियमन प्रक्रियालाई थप व्यवस्थित बनाउन नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रविधिमा आधारित सेवा विस्तार गर्ने भएको छ । परिषद्ले दर्ता तथा नवीकरण अनलाइनबाट गर्ने, प्रमाणपत्रमा क्यूआर कोड राख्ने र स्वास्थ्य व्यवसायीको कार्यक्षेत्र स्पष्ट पार्ने योजनासहित संस्थागत सुधारका कार्यक्रम सार्वजनिक गरेको छ ।परिषद्का अध्यक्ष सगुन पौडेलले सेवा प्रवाहमा देखिएका प्रक्रियागत जटिलता हटाउँदै संस्थालाई पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले सुधारका काम
अनलाइन दर्तादेखि क्यूआर कोडयुक्त प्रमाणपत्रसम्म, स्वास्थ्य व्यवसायी परिषद्ले ल्याउँदै नयाँ व्यवस्था

Read Complete Original Article
Published originally on आइसिटी समाचार






