Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिममा डिजिटल सीपसहित १६ प्रकारका नि:शुल्क तालिम सञ्चालन हुने, प्रस्ताव आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिममा डिजिटल सीपसहित १६ प्रकारका नि:शुल्क तालिम सञ्चालन हुने, प्रस्ताव आह्वान
Photo / Coverage: आइसिटी समाचार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ मा प्रदेशका विभिन्न स्थानीय तहमा १६ प्रकारका सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । तालिम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयअन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढीले इच्छुक स्थानीय तहसँग प्रस्ताव माग गरेको छ ।केन्द्रले कात्तिक २७ गते जारी गरेको सूचनाअनुसार युवा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यका आठ र अल्पकालीन तथा परम्परागत सीपमा आधारित आठ गरी १६ प्रकारका तालिम सञ्चालन गर्ने योजना बनाएको हो । केन्द्रको कार्यक्षेत्रभित्र

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एक मिनेटको भिडियो बनाएर ५० हजार जित्ने अवसर, काठमाडौं महानगरले माग्यो आवेदन
TechnologyJust now

एक मिनेटको भिडियो बनाएर ५० हजार जित्ने अवसर, काठमाडौं महानगरले माग्यो आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय तहका विद्यार्थीलाई लक्षित गर्दै ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।महानगरपालिकाले मंसिर ७ देखि १३ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत प्रतियोगिता सञ्चालन गर्न लागेको हो । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न व्यक्ति तथा समुदायले ...

आइसिटी समाचार
औद्योगिक उत्पादनको परीक्षण र प्रमाणीकरण प्रविधिमा नेपाल-भारत सहकार्य हुने
TechnologyJust now

औद्योगिक उत्पादनको परीक्षण र प्रमाणीकरण प्रविधिमा नेपाल-भारत सहकार्य हुने

काठमाडौं । नेपालले नेपाली जुटजन्य उत्पादनमा भारतले लगाउँदै आएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँगको भेटमा उक्त विषयसहित नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, व्यापार सहजीकरण र औद्योगिक सहकार्यका विषय उठाएका हुन् ।भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा आयोजित ३१औँ साझेदारी शिखर सम्मेलन २०२६ मा सहभागी ...

आइसिटी समाचार
ह्वावेले ल्यायो एआईमा आधारित नयाँ आवासीय ऊर्जा प्रणाली ‘ल्युटेरा एस२’
TechnologyJust now

ह्वावेले ल्यायो एआईमा आधारित नयाँ आवासीय ऊर्जा प्रणाली ‘ल्युटेरा एस२’

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले सौर्य ऊर्जा उत्पादन, ब्याट्री भण्डारण र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित व्यवस्थापन प्रणालीलाई एउटै उपकरणमा एकीकृत गर्दै नयाँ आवासीय ऊर्जा प्रणाली ‘ह्वावे ल्युटेरा एस२’ सार्वजनिक गरेको छ । घरायसी ऊर्जा उत्पादन, भण्डारण र खपतलाई थप प्रभावकारी बनाउने उद्देश्यले विकास गरिएको यो प्रणालीमा हाइब्रिड इन्भर्टर, ऊर्जा भण्डारण ब्याट्री र एआईमा आधारित ऊर्जा व्यवस्थापन प्रविधि समावेश ...

आइसिटी समाचार
गुगल सर्चमा एआई अपग्रेड, अब जटिल प्रश्नको पनि छिटो र सटीक जवाफ
TechnologyJust now

गुगल सर्चमा एआई अपग्रेड, अब जटिल प्रश्नको पनि छिटो र सटीक जवाफ

काठमाडौं । गुगलले आफ्नो सर्च सेवाको क्षमता विस्तार गर्दै नयाँ एआई मोडेल ‘जेमिनी ४ हाइड्रोजन’ सार्वजनिक गरेको छ । नयाँ मोडेलको समावेशसँगै गुगल सर्चले अब बहुआयामिक प्रश्न, जटिल अनुरोध र टाइपिङमा भएका कठिन त्रुटि समेत पहिलेभन्दा प्रभावकारी रूपमा बुझेर जवाफ दिन सक्ने कम्पनीले जनाएको छ । गुगलले यसलाई सर्च सेवाका लागि अहिलेसम्मकै ठूलो मोडेल सुधारका रूपमा प्रस्तुत गरेको छ ।नयाँ ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play