Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती

Share:WhatsAppFacebookX (Twitter)Telegram
अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती
Photo / Coverage: टेक्नोलोजी खबर

खल्ती बाइ आइएमई पाकिस्तानी गायक अतिफ अस्लमको आगामी लाइभ कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’को डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा आबद्ध भएको छ। डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा खल्तीले कन्सर्टको टिकट खरिद प्रक्रियालाई सहज, सुरक्षित र सुविधाजनक बनाउन सहकार्य गरेको हो। यस सहकार्यमार्फत दर्शकले डिजिटल माध्यमबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन्। जय मिडिया म्यानेजमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी रंगशालामा आयोजना हुने उक्त कन्सर्टमा अतिफ अस्लमले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शकमाझ लाइभ प्रस्तुति दिनेछन्। खल्तीका चिफ अपरेटिङ अफिसर पुष्पराज न्यौपानेले भने, “यस सहकार्यबाट दर्शकलाई टिकट खरिदको सहज डिजिटल अनुभव तथा पारदर्शिता प्रदान गर्नुका साथै मनोरञ्जन क्षेत्रका कार्यक्रमहरूमा डिजिटल सेवाको प्रयोगलाई थप विस्तार गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ।”छ। The post अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
Minister Dr Timilsina directs officials to keep citizens in centre
TechnologyJust now

Minister Dr Timilsina directs officials to keep citizens in centre

Minister for Information and Communications, Dr Bikram Timilsina, directed the ministry officials and subordinate agencies to ensure effective and efficient service delivery that keeps citizens in centre. In his address to the first quarterly review of the current fiscal year 2083/84 and the Ministerial Development Problem Solving Committee (MDEC) meeting held at the Ministry Friday, Minister Dr Timilsina reminded the employees ...

टेक्नोलोजी खबर
Bajaj Pulsar brings power and performance to NPL Season 3
TechnologyJust now

Bajaj Pulsar brings power and performance to NPL Season 3

Bajaj Pulsar is bringing the Game of Power to Season 3 of the Nepal Premier League (NPL), with player rewards, match-wise recognition, fan engagement activities and on-ground experiences that take the excitement beyond the cricket field. As the Co-Sponsor and Official Two-Wheeler Partner of NPL Season 3, Bajaj Pulsar will reward three outstanding tournament performers with Pulsar motorcycles: the highest run-scorer, ...

टेक्नोलोजी खबर
ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै
TechnologyJust now

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गरे। करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ। जसमा गाडी पार्किङका लागि दुई तलाको ...

टेक्नोलोजी खबर
एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड
TechnologyJust now

एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) ले नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजमा आयोजना गरेको ‘एआई एण्ड हाई–टेक करिअर्सः क्रियटिङ द नेक्स्ट जेनेरेसन अफ इम्प्लोयमेन्ट इन नेपाल’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले प्रविधिको उपयोगमार्फत ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play