कलेजो, मिर्गौला प्रत्यारोपण र बाथरोगका बिरामीले प्रयोग गर्ने ४७ प्रकारका औषधिमा प्रतिबन्ध

काठमाडौं । औषधि व्यवस्था विभागले कलेजो तथा मिर्गौला प्रत्यारोपण गरेका र बाथरोगका बिरामीले प्रयोग गर्ने रोग प्रतिरोधात्मक क्षमता नियन्त्रण गर्ने ४७ प्रकारका औषधिको बिक्री-वितरण तथा आयातमा प्रतिबन्ध लगाएको छ। विभागका अनुसार, औषधि उत्पादनका क्रममा अन्य साधारण औषधिसँग मिसावट हुन सक्ने र त्यसले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने भएकाले यस्तो निर्णय...
Read Complete Original Article
Published originally on हेल्थवाणी
Related News

खाद्य तथा औषधि प्राधिकरण स्थापना गर्ने विषयमा मन्त्रालयमा छलफल
काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर र औषधिको नियमनलाई थप प्रभावकारी, व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यले खाद्य तथा औषधि प्राधिकरण (Food and Drug Administration–FDA) स्थापना तथा सञ्चालनसम्बन्धी छलफल गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा मंगलबार बसेको बैठकमा प्रस्तावित प्राधिकरणको स्थापना तथा सञ्चालनका विभिन्न पक्षमा छलफल भएको हो।... ...

चितवनमा स्क्रब टाइफसबाट संक्रमितको संख्या २३४ पुग्यो
चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या २३४ पुगेको छ। जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको हो। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हालसम्म एक हजार ८१६ जनाको नमुना परीक्षण गरिएकामा उक्त... ...

गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा
सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ मा सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट १९० जनाले स्वास्थ्य सेवा लिएका छन्। गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी वडा कार्यालयको आयोजना र नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा शिविर सञ्चालन गरिएको हो। शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, फिजियोथेरापी र जनरल मेडिसिनलगायतका सेवा प्रदान गरिएको थियो।... ...


