खाद्य तथा औषधि प्राधिकरण स्थापना गर्ने विषयमा मन्त्रालयमा छलफल

काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर र औषधिको नियमनलाई थप प्रभावकारी, व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यले खाद्य तथा औषधि प्राधिकरण (Food and Drug Administration–FDA) स्थापना तथा सञ्चालनसम्बन्धी छलफल गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा मंगलबार बसेको बैठकमा प्रस्तावित प्राधिकरणको स्थापना तथा सञ्चालनका विभिन्न पक्षमा छलफल भएको हो।...
Read Complete Original Article
Published originally on हेल्थवाणी
Related News

२४ कम्पनीका ४७ इम्युनोसप्रेसेन्ट औषधिको दर्ता तथा अनुमति खारेज,(हेर्नुस् यी हुन् ब्रान्ड नाम)
काठमाडौं । औषधि व्यवस्था विभागले स्वदेशी तथा विदेशी गरी २४ वटा कम्पनीका इम्युनोसप्रेसेन्ट वर्गका औषधिको उत्पादन तथा पैठारीसँग सम्बन्धित दर्ता र अनुमति खारेज गरेको छ। विभागले असोज २७ गते प्रकाशित गरेको सूचनामा १९ नेपाली, चार भारतीय र एक बंगलादेशी कम्पनीका विभिन्न ब्रान्ड तथा मात्राका ४७ औषधिको विवरण समेटिएको छ। सूचीमा नेपाली कम्पनीका ३२ र विदेशी कम्पनीका १५ औषधि विवरण... ...

कलेजो, मिर्गौला प्रत्यारोपण र बाथरोगका बिरामीले प्रयोग गर्ने ४७ प्रकारका औषधिमा प्रतिबन्ध
काठमाडौं । औषधि व्यवस्था विभागले कलेजो तथा मिर्गौला प्रत्यारोपण गरेका र बाथरोगका बिरामीले प्रयोग गर्ने रोग प्रतिरोधात्मक क्षमता नियन्त्रण गर्ने ४७ प्रकारका औषधिको बिक्री-वितरण तथा आयातमा प्रतिबन्ध लगाएको छ। विभागका अनुसार, औषधि उत्पादनका क्रममा अन्य साधारण औषधिसँग मिसावट हुन सक्ने र त्यसले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने भएकाले यस्तो निर्णय... ...

चितवनमा स्क्रब टाइफसबाट संक्रमितको संख्या २३४ पुग्यो
चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या २३४ पुगेको छ। जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको हो। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हालसम्म एक हजार ८१६ जनाको नमुना परीक्षण गरिएकामा उक्त... ...


