Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/किशोर श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति

किशोर श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
किशोर श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले नियन्त्रणमा लिएकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालका शनिबार एक विज्ञप्ति जारी गर्दै समाचारका विषयमा चित्त नबुझे प्रचलित र स्थापित विधिअनुरुप समाधान नखोजी साइबर ब्यूरोमार्फत पक्राउ गर्नु प्रेस र संविधान विरोधी कदम भएको जनाएको छ । महासंघले यस्ता घटनाले लोकतान्त्रिक मूल्य मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम भएको उल्लेख गरेको छ । महासंघले भनेको छ– ’महासंघ प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेर राज्यसत्ताको आडमा भएको स्वेच्छाचारी शैलीप्रति खेद प्रकट कडा भत्र्सना गर्दछ ।’ प्रहरीले श्रेष्ठलाई निजी निवास नख्खुबाट नै नियन्त्रण लिएको र ब्यूरोको कार्यालयतर्फ लगेको थियो । तर साइबर ब्यूरोले भने दुवै जनाविरुद्ध उजुरी परेकाले छलफलका लागि बोलाइएको वताएको छ । The post किशोर श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
ताजा खबरJust now

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण ...

नेपालन्युज
चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग
ताजा खबरJust now

चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग

• ललितपुरको कुपोण्डोलस्थित बागमती नदी किनारमा दशैंको अवसरमा लिङ्गे पिङ खेल्ने परम्परा पुनर्जीवित भएको छ। • बालबालिकासँगै ठूला मानिसहरू पनि पिङ खेल्न उत्साहित भएर उपस्थित भएका छन्। • पिङ खेल्ने परम्पराले दसैँको मौलिकता र सामूहिक उत्सवको भावना जीवन्त बनाइरहेको छ। ...

नेपालबहस
पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
ताजा खबरJust now

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, ...

केन्द्रबिन्दु
सीजेपीका संस्थापक अभिजित दिपके रिहा
ताजा खबरJust now

सीजेपीका संस्थापक अभिजित दिपके रिहा

शुक्रबार दर्जनौं समर्थकहरूसँगै आन्दोलनको नेतृत्व गरेर सेन्ट्रल दिल्लीतर्फ जाँदै गर्दा कन्‍नट प्लेसबाट पक्राउ परेकी नेहा बोरा पनि शनिबार रिहा भएकी छन् ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play