Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट सार्वजनिक गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बिहीबार प्रतिष्ठानको वेबसाइट ‘इन्स्पायर२०८२ डट ओआरजी’ सार्वजनिक गरेका हुन् ।प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालका अनुसार इन्स्पायरले नेपालका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीबारे अध्ययन र अनुसन्धान गर्दै आएको छ ।प्रतिष्ठानले नीतिनिर्

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

नेप्से पुनर्संरचना र दोस्रो बजार सुधारबारे धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीबीच छलफल
प्रविधिJust now

नेप्से पुनर्संरचना र दोस्रो बजार सुधारबारे धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीबीच छलफल

३० असोज, काठमाडौं। नेपाल सरकारले गठन गरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी सुझाव समिति, २०८२ ले पेश गरेको प्रतिवेदनको कार्यान्वयन तथा दोश्रो बजार सञ्चालन, व्यवस्थापन एवं उपकरण तथा सेवा विविधिकरण विषयमा नेपाल धितोपत्र बोर्ड तथा नेप्सेका पदाधिकारीबीच बोर्डको कार्यालयमा असोज २९ गते छलफल सम्पन्न भएको छ। उक्त छलफलमा बोर्ड अध्यक्ष लगायत बोर्डको […] The post नेप्से पुनर्संरचना र ...

आइसिटी फ्रेम
नेपालमा F5G र AI डिजिटल रूपान्तरणका लागि ह्वावेद्वारा ISP Event 2026 आयोजना
प्रविधिJust now

नेपालमा F5G र AI डिजिटल रूपान्तरणका लागि ह्वावेद्वारा ISP Event 2026 आयोजना

३० असोज, काठमाडौं। ह्वावेले “Accelerate F5G, Boost Intelligence” अर्थात् “F5G को विकासलाई तीव्रता दिऔँ, बौद्धिक प्रविधिको प्रयोग बढाऔँ” भन्ने मूल नाराका साथ Huawei Nepal ISP Event 2026 सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा अग्रणी इन्टरनेट सेवा प्रदायकहरू (ISPs), आईसीटी उद्यम तथा क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ पुस्ताको कनेक्टिभिटी, कृत्रिम बौद्धिकता (AI) र डिजिटल पूर्वाधारमा विकसित […] The post नेपालमा F5G ...

आइसिटी फ्रेम
सस्तो इन्टरनेट प्याकेजको प्रचारमा प्रधानमन्त्री बालेन, नेपाल टेलिकमको सेवामा दिए जोड
प्रविधिJust now

सस्तो इन्टरनेट प्याकेजको प्रचारमा प्रधानमन्त्री बालेन, नेपाल टेलिकमको सेवामा दिए जोड

काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकहरूले घोषित रुपमै इन्टरनेटको शुल्क बढाउँदा नेपाल टेलिकमले भने सस्ता प्याकेजहरू सार्वजनिक गरेको छ । टेलिकमले घोषणा गरेको सस्तो प्याकेजलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि प्रचार गरेका छन् ।टेलिकमले आजदेखि चार हजार ९९९ रुपैयाँमै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । टेलिकमको यो प्याकेजलाई प्रधानमन्त्री बालेनले प्रचार गरिदिएका हुन् । सरकारी स्वामित्वको ...

आइसिटी समाचार
स्क्रिन फुटेको मोबाइल चलाउँदा के हुन्छ ? यी जोखिमबारे थाहा पाउनुहोस्
प्रविधिJust now

स्क्रिन फुटेको मोबाइल चलाउँदा के हुन्छ ? यी जोखिमबारे थाहा पाउनुहोस्

काठमाडौं । स्मार्टफोन हातबाट खस्दा स्क्रिन चर्किनु वा फुट्नु सामान्यजस्तै बनेको छ । कतिपय प्रयोगकर्ताले सामान्य चिरा परेको भन्दै मर्मत गर्न चासो दिँदैनन् भने केहीले स्क्रिनका टुक्रा झर्ने अवस्थासम्म पनि फोन चलाइरहेका हुन्छन् । तर फुटेको स्क्रिनलाई सामान्य समस्या ठानेर लामो समयसम्म बेवास्ता गर्दा फोनको कार्यक्षमतामा असर पर्नुका साथै प्रयोगकर्ताले विभिन्न जोखिमसमेत सामना गर्नुपर्ने हुन सक्छ ।पहिलेका नोकियाजस्ता फिचर फोन ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play