Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर बने कुशल भुर्तेल

ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर बने कुशल भुर्तेल

10/12/2026, 3:36:30 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर बने कुशल भुर्तेल

काठमाडौंको बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुमको सञ्चालनमा आएको छ । सोमबार बालाजुस्थित ग्यालेक्सी फिटनेस सोरुमको उद्घाटन नेपाली क्रिकेट टिमका क्रिकेटर कुशल भुर्तेलले गरेका हुन् । सोही अवसरमा क्रिकेटर भुर्तेललाई ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ । ब्रान्ड एम्बासडरसम्बन्धी सम्झौतामा भुर्तेल र ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपकप्रसाद अधिकारीबीच हस्ताक्षर भएको छ ।  सोरुमको उद्घाटन गर्दै ब्रान्ड एम्बासडर भुर्तेलले ग्यालेक्सी फिटनेससँग जोडिन पाउनु खुसीको कुरा भएको बताए । ग्यालेक्सी फिटनेससँग...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ। हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो। सडक अवरुद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ। उक्त सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो ...

नेपालन्युज
तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
ताजा खबरJust now

तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

तनहुँ। तनहुँको भिमाद नगरपालिका-०५ शीतलमार्गस्थित भित्री सडक-खण्डमा मोटरसाइकलको ठक्करबाट एक तीन वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका अन्दाजी तीन वर्षीय स्वरूप गैरे रहेका छन्। मंगलबार बिहान करिब ८:५० बजे... ...

रातोपाटी
इजरायलका लागि प्रस्तावित राजदुत कर्णको कार्ययोजना : कुटनीतिक भ्रमण र श्रमिकको हित प्राथमिकतामा
ताजा खबरJust now

इजरायलका लागि प्रस्तावित राजदुत कर्णको कार्ययोजना : कुटनीतिक भ्रमण र श्रमिकको हित प्राथमिकतामा

काठमाडौं । इजरायलका लागि प्रस्तावित नेपाली राजदुत सुरेशकुमार कर्णले इजरायलसँगको द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाउँदै त्यहाँ कार्यरत नेपाली श्रमिकको हित रक्षाका लागि ठोस कार्ययोजना अघि सार्नुभएको छ । मंगलवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उहाँले कुटनीतिक भ्रमण, श्रम लागत न्युनिकरण र प्रविधिमा आधारित सेवा प्रवाहलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्नुभएको हो । प्रस्तावित राजदुत कर्णले सन् १९६० मा ...

हिमालय टाइम्स
एआई प्रयोग गरेर काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरियो : रास्वपा सांसद सुनार
ताजा खबरJust now

एआई प्रयोग गरेर काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरियो : रास्वपा सांसद सुनार

रास्वपा सांसद खगेन्द्र सुनार भन्छन् : हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play