एन्फाका निवर्तमान अध्यक्ष शेर्पा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औं महाधिवेशनमा शेर्पाले आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । आदिवासी जनजाति क्षेत्रबाट शेर्पासँगै १२ जना सदस्य पदमा निर्वाचित भएका छन् । यो पदका लागि ४१ जनाले उम्मेदवारी दिएका थिए।  …
Read Complete Original Article
Published originally on अन्नपूर्णपोष्ट
Related News

समावेशी कोटामा अर्बपति चौधरीको कब्जा : कति न्यायोचित, कति नैतिक ?
काठमाडौँ । नेपाली कांग्रेसको समावेशी उपसभापतिमा उद्योगपति विनोद चौधरी निर्वाचित भएका छन् । पार्टीमा खासै योगदान नभएका तर, पैसाको भरमा खुलामा प्रतिस्पर्धा गर्न सक्ने व्यक्तिले पनि समावेशी कोटामा निर्वाचन लडेर... ...

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात
रसुवाको भोटेकोसी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा मैज्दात रु १३ अर्ब २३ करोड ११ लाख... ...

कांग्रेस महाधिवेशन: आदिवासीतर्फको सहमहामन्त्रीमा बहादुरसिंह लामा निर्वाचित
पाँच प्रतिस्पर्धीबीच भएको निर्वाचनमा लामाले निकटतम प्रतिद्वन्द्वी घर्ती मगरभन्दा १७९९ मत बढी प्राप्त गरेका छन् । ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। मोरङको ग्रामथान गाउँपालिका–२ खुनियाकट्टास्थित सडकमा मङ्गलवार दिउँसो झोराहाटबाट विराटनगरतर्फ जाँदै गरेको मे.४ प ९३१५ नम्बरको मोटरसाइकलको ठक्करबाट... ...


