पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण

बागमती – दसैँको अवसरमा गुप्त सतचण्डी पाठपारायण सञ्चालन गरिएको छ । हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडास्थित पाथीभरा मन्दिरमा पाठपारायण सञ्चालन गरिएको हो । महाकाली, महालक्ष्मी र महासरस्वती (दुर्गा) लाई प्रसन्न गर्न गरिने उच्च कोटिको वैदिक अनुष्ठानलाई सतचण्डी पाठपारायण भनिन्छ । यहाँ घटस्थापनाका दिनदेखि गुप्त सतचण्डी पाठपारायण भइरहेको मन्दिरका संस्थापक गुरु देवीदासले जानकारी दिए । घटस्थापनादेखि सुरु भएको […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

म्यानमामा अनलाइन ठगी केन्द्र चलाउने तीन जनालाई चीनमा मृत्युदण्ड
• चीनको अदालतले म्यानमाको कोकाङ क्षेत्रमा ठगी केन्द्र सञ्चालन गरेको आपराधिक गिरोहका तीन सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। • गिरोहले लागुऔषध तस्करी, वेश्यावृत्ति, अवैध क्यासिनो सञ्चालन र ठगीका गम्भीर अपराधमा संलग्न रहेको पुष्टि भएको छ। • चीनले म्यानमामा सक्रिय आपराधिक गिरोहविरुद्ध कारबाहीलाई तीव्र बनाउँदै मृत्युदण्डको सजाय दिइरहेको छ। ...

राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी भएका हुन् । ...

सुरक्षित सूचना आदानप्रदानमा सहकार्यको आवश्यकता : गृहमन्त्री गुरुङ
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आतङ्कवाद र बहुराष्ट्रिय अपराधविरुद्धको क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता दोहोर्याएका छन् । भारतमा बसेको पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री गुरुङले सुरक्षित सूचना आदानप्रदान, सङ्गठित र... ...

दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान
महेन्द्रनगर, असोज २७ गते । कञ्चनपुरको ऐतिहासिक दोधारा चादँनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झो... ...


