बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा(तस्बिर)
-1791950755.jpeg)

नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म तुइनबाट यात्रा गर्दै दशैँमा घर फर्किंदै यात्रुहरू। समयमै बेली ब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले तुइन र जिपलाइनको सहारा लिनुपरेको छ। दुई दिनअघि नै सञ्चालनमा आउने भनिएको बेली ब्रिजको उद्घाटन भोलि हुने भएको छ।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

कांग्रेस केन्द्रीय सदस्य खस आर्य महिलातर्फ यस्तो छ पछिल्लो मत परिणाम
नेपाली कांग्रेसको केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्। १ हजार ५०० मत गणना हुँदा डा. भण्डारीले ६८० मत प्राप्त गरेकी छन्। यससमूहबाट ८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। हालसम्मको मतपरिणामअनुसार जानुका पन्तले ५०७, गीता देवकोटाले ५०५, जानकी सिंहले ४४७, अम्बिका सुवेदी र कृष्णकुमारी बस्नेतले समान ४२५, देवकी गौतमले ४१३, अधिवक्ता सरिता तिम्सिना ...

दोहोरो कर हटाउन सातै प्रदेशका सरकारसँग निजी क्षेत्रको अनुरोध
२८ असाेज, विराटनगर । काेशी प्रदेशकाे राजधानी विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दाेहाेराे कर हटाउन माग गरेकाे छ । मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्याेग वाणिज्य संघ काेशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बनाउन माग गरेकाे हाे । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र… ...

महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला
भत्किएको झोलुंगे पुलको तारमा अड्किएको अवस्थामा थारूको शव फेला परेको हो । नदीको बहाव तीव्र रहेकाले शव निकाल्न कठिनाइ भइरहेको छ। ...

अमेरिकी विदेशमन्त्री मार्को रुबियो उज्बेकिस्तान र भारत भ्रमणमा जाँदै
अमेरिकी विदेशमन्त्री मार्को रुबियो १७ देखि २२ अक्टोबरसम्म उज्बेकिस्तान र भारतको भ्रमणमा जाने भएका छन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुबियोले भारतको मुम्बई र जामनगरको भ्रमण गर्नेछन्। ...