दसैंको बेला यो फोटोमा किन मान्छेहरू ठट्टा गर्छन् ?

फूलबुट्टे सर्ट, निख्खर रातो पाइन्ट लगाएको । त्यसमाथि कालो चस्मा लगाएको । अनि कम्मरमा हात राखेर थोरै शरीर ढल्काएर गमक्क परिरहेको । अभिनेता अक्षय कुमारको यो फोटोमाथि धेरैले ठट्टा गर्छन्, खासगरी दसैंको बेला । सोसल मिडियामा यही फोटो राखेर मान्छेहरू लेखिरहेका हुन्छन्, ‘फलानो गाउँ पुगेपछि ।’ यतिबेला सहर वा देश–परदेशमा बस्नेहरू मूलघर फर्कने गर्छन् ।…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

८० सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त
३० असोज, काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले ८० वटा सार्वजनिक निकायमा ६११ जना पदाधिकारी नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार विभिन्न मन्त्रालय, आयोग, प्रतिष्ठान, विश्वविद्यालय, बोर्ड, काउन्सिल तथा संस्थानअन्तर्गतका निकायमा नयाँ नियुक्ति तथा पदपूर्ति गरिएको हो । अर्यालले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को… ...

मधेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
३० असोज, जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। नेकपा एमालेबाट मन्त्री रहेकाहरूले आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएको छ । नेकपा एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएर सरकारबाट समर्थन समेत फिर्ता लिएको नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महत्वले जानकारी दिए । मधेश सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण… ...

गगन थापाको शपथ र पदबहाली भोलि
३० असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले फूलपातीका दिन शपथ ग्रहण गर्ने भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएपछि सभापति थापाको शपथ ग्रहण तथा पदबहाली फूलपातीका दिन दिउँसो २ बजे हुने तय भएको पार्टीले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार कार्यक्रम… ...



