विपद् अध्ययन समितिको कार्यक्षेत्रमा बूढीगण्डकीलाई पनि समेट्न माग

काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक मंगलबार बसेको छ । बैठकमा समितिको कार्यक्षेत्र तथा कार्यविस्तृतीकरणमाथि छलफल भएको छ । बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले बूढीगण्डकी क्षेत्रमा आएको बाढी तथा जोखिममा रहेका हिमतालको अवस्थासमेत अध्ययन प्रतिवेदन…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
काठमाडौँ / शशिला मोटर्स प्रा.लि.ले आयोजना गरेको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ। कलंकी मैत्रीनगरस्थित नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको विद्युतीय सवारीसाधन (ईभी) सर्भिस ...

नेप्से ४.१२ अंकले बढ्यो, साढे ४ अर्ब बढीको शेयर कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार तीन कारोबार दिनदेखि बढिरहेको बजारले मंगलबार पनि सकारात्मक गति कायम राखेको हो । यस दिन नेप्से परिसूचक ४.१२ अंकले उकालो लाग्दै २,५९९.९३ विन्दुमा बन्द भएको छ । बजार परिसूचकसँगै मंगलबार शेयर कारोबारको रकममा पनि वृद्धि भएको छ […] ...

चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष चीनको आर्थिक वृद्धिदर ४।५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा मूल्यमा भएको वृद्धि र ...

विदेश पठाउने भन्दै ८० लाख ठगी, चार जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ८० लाख ४८ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बागलुङका २२ वर्षीय दीपक श्रीपाली, ललितपुरकी ३४ वर्षीया नेहा अधिकारी, पाँचथरका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरिकी ४२ वर्षीया सुस्मिता नेपालीलाई पक्राउ गरेको हो । प्रहरी … ...


