Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/धादिङमा राजमार्ग लक्षित १७ होटलको स्तर निर्धारण : १४ वटालाई पहेँलो स्टिकर, २ मात्र उत्तम

धादिङमा राजमार्ग लक्षित १७ होटलको स्तर निर्धारण : १४ वटालाई पहेँलो स्टिकर, २ मात्र उत्तम

10/15/2026, 12:09:13 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
धादिङमा राजमार्ग लक्षित १७ होटलको स्तर निर्धारण : १४ वटालाई पहेँलो स्टिकर, २ मात्र उत्तम

२९ असोज, काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी सञ्चालनमा रहेका धादिङ राजमार्ग छेउका होटल तथा रेस्टुरेन्टको अनुगमन र स्तर निर्धारण गरिएको छ । यात्रुलाई खाजा र खाना खुवाउने क्रममा होटलले सरसफाइमा ध्यान नदिएको, बासी तथा झिँगा भन्केका न्यून गुणस्तरका खाना उपलब्ध गराएको र अत्यधिक मूल्य असुल गर्ने गरेको जनगुनासो बढेपछि सरकारले अनुगमन…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
OthersJust now

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने गरिएको छ । ...

पर्दाफास
कांग्रेस देउवा समूहको कालिकोट सभापतिमा विष्ट निर्वाचित
OthersJust now

कांग्रेस देउवा समूहको कालिकोट सभापतिमा विष्ट निर्वाचित

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा कालिकोट जिल्ला सभापतिमा नगेन्द्रबहादुर विष्ट सभापति निर्वाचित भएका छन् । समानान्तर महाधिवेशनको तालिका अघि बढाएको यो समूहको जिल्ला अधिवेशनबाट विष्ट सभापति निर्वाचित भएका हुन् । उनी सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित भएको नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । त्यस्तै, जिल्ला कार्यसमितिको उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल… ...

अनलाइन खबर
यात्रुको भीड व्यवस्थापन गर्न ढुङ्गेको झोलुङ्गे पुलमा प्रहरी परिचालन
OthersJust now

यात्रुको भीड व्यवस्थापन गर्न ढुङ्गेको झोलुङ्गे पुलमा प्रहरी परिचालन

नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुलमा पैदल यात्रुको चाप बढेपछि एकतर्फी आवतजावतको व्यवस्था गरिएको छ । पुलमा एकतर्फी यात्रा पूरा भएपछि मात्र अर्को तर्फका यात्रुलाई प्रवेश गराउने व्यवस्था मिलाइएको छ । दशैँका लागि जोहो गरिएका खसी बोका सहित यात्रा गरिरहेका यात्रुहरूलाई समेत व्यवस्थित रूपमा पुल पार गराउन नेपाल प्रहरी परिचालन गरिएको हो । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play