दशैँ मनाउन काठमाडौं छाड्नेहरुको भीड (फोटो फिचर)

काठमाडौं । दशैँ सुरु भएसँगै गाउँघर फर्किने यात्रुको चहलपहल बढेको छ। काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा राजधानी छाड्ने यात्रुहरुको भीड बढी देखिन्छ । कोही यात्रु झोला र सामान बोकेर बसको प्रतीक्षामा छन् भने कोही परिवारसहित आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्। तस्बिर : नेपाल न्यूज बैंक
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्ने ८६ स्वयंसेवकलाई गोल्याण फाउन्डेसनको सम्मान
काठमाडौं । गोल्याण फाउन्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई मानवीय सहायता पुर्‍याउन खटिएका ८६ स्वयंसेवकलाई सम्मान गरेको छ । नुवाकोटको विदुर नगरपालिका–३, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा सञ्चालित होल्डिङ सेन्टरमा स्वयंसेवकहरूले पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो । गोल्याण ग्रुपको सामाजिक संस्था गोल्याण फाउन्डेसनले… ...

ऋण नियन्त्रण नगरे सरकारी बजेटमा दबाब बढ्ने आईएमएफको चेतावनी, खर्चको प्राथमिकता निर्धारण गर्न आग्रह
बैंकक । बढ्दो सार्वजनिक ऋण र सरकारी ऋणपत्रको प्रतिफल दशकौँयताकै उच्च स्तरमा पुगेपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले उन्नत अर्थतन्त्र भएका देशलाई ऋण नियन्त्रण गर्न, सरकारी खर्चको प्राथमिकता निर्धारण गर्न र वित्तीय व्यवस्थापन सुधार्न आग्रह गरेको छ । विश्वव्यापी सार्वजनिक ऋण विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १०० प्रतिशत नाघ्ने क्रममा रहेकाले सरकारहरूले ऋणको भार घटाउन त… ...
_EWnjXv3Gl8.jpg)
प्रस्तावित राजदूत खरेलद्वारा आफूविरुद्ध उठाइएका विषयमा प्रष्ट पार्ने कोसिस
काठमाडौं- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रियालाई निरन्तरता दिइने भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलका विषयमा विवादित विषयबारे थप अध्ययन ...

६ महिनामा ऊर्जा क्षेत्रमा के–के भए उपलब्धि, के छन् आगामी लक्ष्य ?
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएपछिका छ महिनामा ऊर्जा, जलस्रोत, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण, नवीकरणीय ऊर्जा र विपद् पूर्वसूचना प्रणालीका क्षेत्रमा ...


