चाडपर्वमा साइबर ठगी रोक्न राष्ट्र बैंकको कडाइ, बैंकहरूमा २४ घण्टा निगरानी र फोकल पर्सन अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार तथा छठ पर्वका सार्वजनिक बिदामा हुन सक्ने विद्युतीय आर्थिक ठगी नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई जिम्मेवार सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्न निर्देशन दिएको छ ।राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले असोज २७ गते सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई फोकल पर्सनको नाम, पद, मोबाइल नम्बर र २४ सै घण्टा निगरानी हुने ड्युटी इमेल ठेगाना उपलब्ध गराउन भनेको हो
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

आईपीयू महासभामा जलवायुजन्य विपद् र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी प्रस्ताव पारित
२८ असोज, काठमाडौं। अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३ औँ महासभामा जलवायुजन्य विपद् सम्बोधन तथा उत्थानशीलता अभिवृद्धि र अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सशक्तीकरणसम्बन्धी प्रस्ताव पारित भएका छन्। तान्जानियाको अरुसामा अक्टोबर ५ देखि ९ (असोज १९ देखि २३) सम्म आयोजित महासभामा नेपालले प्रस्तुत गरेको हिमालय क्षेत्र तथा अन्य जलवायु संवेदनशील क्षेत्रमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता […] The post आईपीयू महासभामा जलवायुजन्य ...

एनटीटी डाटाले जापानमा एन्थ्रोपिकका लागि ५०० मेगावाटको डाटा सेन्टर निर्माण गर्नेबारे छलफल गर्दै
एनटीटी डाटा ग्रुप अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ‘एन्थ्रोपिक’ का लागि ओसाका प्रिफेक्चरमा डाटा सेन्टर निर्माण गर्ने सम्बन्धमा अन्तिम चरणको छलफलमा जुटेको उद्योग क्षेत्रका स्रोतहरूलाई उद्धृत गर्दै ‘निक्केई’ ले रिपोर्ट गरेको छ। प्रस्तावित यस सुविधाको लागत १ ट्रिलियन जापानी येनसम्म पुग्न सक्ने र यसको विद्युत खपत क्षमता ५०० मेगावाटसम्म हुने अनुमान गरिएको छ। यो प्रस्तावित संरचना जापानमा एन्थ्रोपिकको पहिलो समर्पित डाटा सेन्टर ...

१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा साढे ६ अर्बभन्दा बढी लगानी
२८ असोज, काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट छुट्याएको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेका बेला शैक्षिक वातावरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सरकारले ठूला विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासको योजना अघि बढाएको हो। शिक्षा तथा […] The post १०९ सामुदायिक विद्यालयको ...

यात्रुबाट बढी मूल्य लिने र गुणस्तरहीन खाना बेच्ने होटललाई कारबाही गरिने
२८ असोज, काठमाडौं। सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई गुणस्तरहीन खाना खुवाउने र बढी मूल्य लिने होटल तथा रेस्टुरेन्टमाथि कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुवाहक सवारीका चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुलाई यसबारे सचेत गराएको हो। विभागका अनुसार यात्रुका लागि खाजा, नास्ता र खाना उपलब्ध गराउने होटल तथा […] The post यात्रुबाट बढी मूल्य ...


