सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

२८ असोज, काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ। मन्त्रालयले भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन सम्बन्धित निकायमा समन्वय […] The post सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

‘ग्रीन डिजिटल नेपाल ई-वेस्ट संवाद २०२६’ मा हरित प्रविधिबारे छलफल
काठमाडौं । नेपालमा विद्युतीय तथा इलेक्ट्रोनिक सामाग्रीको बढ्दो प्रयोगसँगै उत्पन्न हुने फोहोर (ई-वेस्ट) व्यवस्थापनका चुनौती, सम्भावना र दिगो समाधानबारे छलफल गर्न काठमाडौंमा ‘ग्रीन डिजिटल नेपाल ई-वेस्ट संवाद २०२६’ अहिले जारी छ ।आहा नेपालको आयोजनामा तथा Doko Recyclers को सहआयोजनामा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान १० बजेदेखि सुरु भएको संवाद ‘Responsible Technology for a Sustainable Future’ अर्थात् ‘दिगो भविष्यका लागि जिम्मेवार ...

विद्युतीय फोहोरलाई आर्थिक अवसरका रूपमा उपयोग गरौँ : प्रा.डा. सुदन झा
काठमाडौं । काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञ प्रा.डा. सुदन झाले विद्युतीय फोहोर (इ-वेस्ट) व्यवस्थापनलाई राष्ट्रिय नीतिको प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै उत्पन्न हुने फोहोरको उचित व्यवस्थापन, पुन:प्रयोग र त्यसबाट सिर्जना हुन सक्ने आर्थिक अवसरको खोजी आवश्यक रहेको उनको भनाइ छ ।ग्रीन डिजिटल नेपाल इ-वेस्ट संवाद २०२६ मा बोल्दै प्रा.डा. झाले विश्वभर इन्टरनेटमा जोडिएका ...

मेमोरीको अभावका बीच विश्वव्यापी स्मार्टफोन ढुवानीमा तेस्रो त्रैमासिकले बनायो १४ वर्षयताकै खराब रेकर्ड
मेमोरी चिपको बढ्दो लागत र आपूर्ति अभावले उत्पादकहरूलाई दबाबमा पार्दा तथा मूल्य वृद्धि गराउँदा, सन् २०१२ यताकै तेस्रो त्रैमासिकको सबैभन्दा न्यून स्तरमा विश्वव्यापी स्मार्टफोनको ढुवानी (सिपमेन्ट) २० प्रतिशतले घटेको छ। एआई पूर्वाधार परियोजनाहरूले आपूर्तिको ठूलो हिस्सा ओगट्दा मेमोरी कम्पोनेन्टको मूल्य बढेको छ; यसले उत्पादन लागत बढाएको छ र उत्पादकहरूलाई खुद्रा मूल्य बढाउन, ढुवानी घटाउन तथा बिक्री परिमाणभन्दा नाफालाई प्राथमिकता दिन बाध्य ...


