बुढीगण्डकी उपत्यकाका ५ हजार घरधुरी अन्धकारमा

गोरखा : बुढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको दुईवटा गाउँपालिकाका करिब ५ हजार घरधुरी विद्युत्विहीन बनेका छन्। आइतबार बिहान चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलाबाट बुढीगण्डकीमा आएको बाढीले चुमनुब्री–३ जगतस्थित लघुजलविद्युत्् आयोजनामा क्षति पुगेको थियो। त्यसैकारण हजारौं घरधुरी विद्युत्विहीन भएको स्थानीयले बताएका छन्। बाढीले जलविद्युत् आयोजना बगा…
Read Complete Original Article
Published originally on अन्नपूर्णपोष्ट
Related News

प्रतिनिधिसभामा मधेसी दलितको प्रतिनिधित्वबारे रास्वपासँग जेनजीको प्रश्न
काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको प्रतिनिधित्व नभएको विषय उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग प्रश्न गरेका छन् । उनले संविधानमा समानता र समावेशिताको... ...

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा
खार्तुम । अफ्रिकी देश सुडानमा जारी युद्ध र एल निनोका कारण उत्पन्न खडेरीले भोकमरीको जोखिम बढाएको छ । खाद्य सुरक्षा तथा सङ्कटको अनुगमन गर्ने अन्तर्राष्ट्रिय निकायले देशका डार्फर र कोर्दोफान क्षेत्रमा... ...

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट
काठमाडौँ, असोज २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबी... ...

इमरान खानको पार्टी खारेजविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा पीटीआई
पाकिस्तान– जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले आफूले शासन गर्दै आएको खैबर पख्तुनख्वा प्रान्तको सत्ता संघीय सरकारले आफ्नो नियन्त्रणमा लिएको निर्णयलाई अदालतमा चुनौती दिने तयारी गरेको छ । पीटीआईका केन्द्रीय सूचना सचिव शेख वकास अक्रमले अलजजिरासँग कुरा गर्दै आइतबार लागू गरिएको संकटकालीन व्यवस्था र गभर्नर शासनविरुद्ध मंगलबार अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् । उनका अनुसार ...


