Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Business/छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने

छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने

काठमाडौं । भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरोमा भएको छलफलपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ घर फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्त भने जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल जाने भएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार साइबर ब्युरोमा भएको छलफलपछि श्रेष्ठ घर फर्किएका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह, ट्रम्पको निर्णयप्रति किन पोखे असन्तुष्टि
अर्थतन्त्रJust now

रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह, ट्रम्पको निर्णयप्रति किन पोखे असन्तुष्टि

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी अर्थतन्त्रलाई लक्षित गरी ...

अर्थडबली
महासंघको सहयोगमा नुवाकोटमा झोलुङ्गे पुल, दैनिक हजारौँ स्थानीय लाभान्वित
अर्थतन्त्रJust now

महासंघको सहयोगमा नुवाकोटमा झोलुङ्गे पुल, दैनिक हजारौँ स्थानीय लाभान्वित

काठमाडौँ / नुवाकोटको ढुंगेबजारदेखि त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा निर्माण गरिएको पुलको शुक्रबार ...

अर्थडबली
पूजा कोठा एवं दसैँ घरमा यसरी भित्र्याइयो फूलपाती
अर्थतन्त्रJust now

पूजा कोठा एवं दसैँ घरमा यसरी भित्र्याइयो फूलपाती

काठमाडौँ / आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल ...

अर्थडबली
जग्गा भाडामा लिएर सयपत्री खेती
अर्थतन्त्रJust now

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका  सदस्य र कर्मचारी   अहिले सयपत्री खेतीमा ब्यस्त देखिन्छन् । एक हजार २०० सदस्य रहेको उक्त सहकारीले बनकट्टामा एक बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेपछि त्यही खेतीको स्याहार सुसारमा ब्यस्त रहने गरेका हुन् । चाडपर्वलाई लक्षित गरी यसरी सयपत्री खेती गरिएको… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play