दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं।राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ । मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ । आयोगको केन्द्रीयसहित प्रदेश र शाखा कार्यालय बिदाका दिन पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने प्रवक्ता डा टीकाराम पोखरेल बताए। उनका अनुसार त्यस अवधिमा आकस्मिक प्रयोजनका ती कार्यालय खुला रहने छन् ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

इनम सापकोटामाथि अनुसन्धान गर्न एसपीको कमाण्डमा छुट्टै समिति, एआईजी भन्छन्- विज्ञको पनि सहयोग लिन्छौँ
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले इनम सापकोटा जोडिएका मुद्दामा अनुसन्धान गर्न प्रहरी उपरीक्षक (एसपी) को कमाण्डमा छुट्टै समिति बनाएको छ। कारागारमा रहेका व्यवसायी दीपक भट्ट र पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासम्म कनेक्सन देखिएपछि सापकोटालाई थुनामा राखेर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। तर यही विषयमा अनुसन्धान गर्न काठमाडौँ ... ...

ट्रक घरभित्र पस्दा पसल र स्कुटरमा क्षति, तस्बिरहरू
काठमाडाैँ । काठमाडौँको सतुङ्गलमा मालबाहक ट्रक घरभित्र पस्दा तीन वटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ। बागमती प्रदेश ०३-००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक बिहीबार साँझ करिब ९ः१५ बजे... ...

यस दसैँमा एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिँदै गर्दा घरपरिवारमा भेटघाट, रमाइलो र उत्सवको माहोल सुरु भएको छ। दसैँमा परिवारसँगै बसेर मिठामिठा परिकार बनाउने, खाने र खुसी साटासाट गर्ने परम्परा छ। यही विशेष अवसरमा एलिकाले नेपाली परिवारका लागि स्वच्छ हावा, आरामदायी भान्सा र खुसीका पलहरूको सन्देशसहित दसैँको शुभकामना व्यक्त गरेको छ। ‘ताजगीको एक सास’ भन्ने अवधारणासहित एलिकाले खाना पकाउँदा उत्पन्न हुने धुवाँ ...

पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा
• म्याग्दीको पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ, जहाँ पहिरोले सडक, पदमार्ग र विद्युत् सेवा अवरुद्ध बनाएको छ। • २२७ जनालाई अस्थायी आश्रयमा राखिएको छ, र स्थानीय बासिन्दाले श्रमदान गरेर पदमार्ग र विद्युत् लाइन मर्मत गर्न थालेका छन्। • गाउँका बासिन्दा आगामी वर्षायाममा पुनः विपद् आउने चिन्तामा छन् र दीर्घकालीन सुरक्षित बसोबासको प्रतीक्षामा छन्। ...


