जापानलाई उछिन्दै भारत चौथो ठूलो अर्थतन्त्र बन्ने, जीडीपी ४५ खर्ब २० अर्ब डलर पुग्ने प्रक्षेपण

काठमाडौं । भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ। अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का अनुसार भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५ खर्ब २० अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ। जापान भने छैटौँ स्थानमा झर्ने अपेक्षा गरिएको छ। नाममात्रको जीडीपीका आधारमा जापान यस वर्ष विश्वको चौथो ठूलो अर्थतन्त्र रहनेछ। तर, सन् २०२७ मा भारत र …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

नेप्सेमा लगातार छैटौँ दिन पनि वृद्धि, कारोबार रकम साढे ४ अर्ब नाघ्यो
काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । पछिल्लो पाँच कारोबार दिनदेखि बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्सेसँगै कारोबार रकमसमेत बढेको छ । यस दिन नेप्से परिसूचक ४.५६ अंक बढेर २६२५.८२ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स १.०१ अंक, फ्लोट इन्डेक्स ०.४१ अंक […] ...

घुस मागेको आरोपमा डीएसपीविरुद्ध अख्तियारमा उजुरी, उजुरीकर्तालाई नै जरिवाना
नेपाल प्रहरीमा कार्यरत डीएसपीले घुस मागेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका एक व्यक्तिलाई नै आयोगले दुई हजार रुपैयाँ जरिवाना गरेको छ। आयोगका अनुसार ...

दशैंलगत्तै सञ्चालनमा आउँदै चोभार सबस्टेसन, कीर्तिपुर र पुल्चोकको विद्युत् आपूर्ति सुधारिने
काठमाडौं । काठमाडौं उपत्यकामा विद्युत् माग बढ्दै जाँदा आपूर्ति व्यवस्थापन सहज बनाउन निर्माण भइरहेको १३२ केभी चोभार सबस्टेसन दशैंलगत्तै सञ्चालनमा ल्याइने भएको छ। निर्माणको अन्तिम चरणमा रहेको सबस्टेसनका ४५ एमभिए क्षमताका दुई ट्रान्सफर्मरमध्ये एउटा चार्ज गरेर सञ्चालनमा ल्याउने तयारी नेपाल विद्युत् प्राधिकरणले गरेको छ। कीर्तिपुर नगरपालिका–६ मा निर्माण भइरहेको सबस्टेसनमा … ...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
चालु आवको भदौ महिनामा रु २ खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३र०८४ को ...


