म्युचुअल फन्डमा नयाँ लगानी उपकरण भित्र्याउने प्रस्ताव, खुलामुखी योजनालाई प्राथमिकता

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउन ‘सामूहिक लगानी कोष नीति, २०८३’ को मस्यौदा तयार गरेको छ। मस्यौदाले खुलामुखी म्युचुअल फन्डलाई प्राथमिकता दिँदै एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ), रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (आरईआईटी), पूर्वाधार कोष र हरित लगानी कोषजस्ता नयाँ लगानी उपकरण विकास गर्ने प्रस्…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

कुमारी बैंकका २२ ठूला शेयरधनी २ वटा बीमा कम्पनी, कसको शेयर कति ?
काठमाडौं । कुमारी बैंकको ठूला लगानीकर्ताहरुको संख्या २२ रहेको छ । जसमध्ये २ वटा जीवन बीमा कम्पनी रहेको छ । बैंकको सबैभन्दा धेरै शेयर कर्मचारी सञ्चय कोषले होल्ड गरेको छ । सञ्चय कोषसँग ८३ लाख ६३ हजार कित्ता शेयर रहेको छ । बैंकको ३.१९ प्रतिशत स्वामित्व सञ्चय कोषले होल्ड गरेको छ । त्यसैगरी, ५२ लाख २९ हजार कित्ता शेयर रहेको अमीर प्रताप ...

लगानीकर्ता आउलान् भनेर पर्खने कि सरकार आफैँ लगानी खोज्ने ?
संयुक्त राष्ट्रसंघको महासभामा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले आफ््नो देशको गेलेफु माइन्डफुलनेस सिटीको अवधारणा विश्वसामु प्रस्तुत गरेको प्रसंगले मेरो ध्यान खिच्यो । एउटा सानो हिमाली देशका प्रधानमन्त्री आफ्नो मुलुकको भविष्यसँग जोडिएको परियोजनाको प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय मञ्चमा उभिएका थिए । त्यसलाई केवल कूटनीतिक सम्बोधनका रूपमा होइन, लगानीकर्ता र सम्भावित साझेदारसम्म पुग्ने प्रयासका रूपमा पनि हेर्न सकिन्छ । […] ...

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन् । पार्टीलाई समसामयिक सामाजिक, राजनीतिक तथा आर्थिक समस्याको समाधान दिन सक्ने शक्तिका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए । बौद्धिक पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रम र बडादशैं,… ...

साउदी अरब र यमनमा हुथीका शृंखलाबद्ध आक्रमण, क्षेत्रीय तनाव बढ्दो
काठमाडौं । इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार सो क्रममा पाँच जनाको मृत्यु भएको र १६ जना घाइते भएका छन् । यता, सीसीटीभीप्लस समाचार एजेन्सीले जनाए … ...


