गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता भएको छ । भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भारतस्थित नेपाली...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

कास्कीमा ‘अपरेसन ३६५’: ८९८ मोटरसाइकलमाथि कारबाही, ३६ जना नियन्त्रणमा
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत एक वर्षको अवधिमा ८९८ वटा मोटरसाइकलमाथि कानुनी कारबाही गरेको छ। मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने,... ...

प्रस्तावित राजदूतको सुनुवाइ जारी, भोलि पनि हुने
काठमाण्डु – संसदीय सुनुवाइ समितिले मंगलबार ५ जना प्रस्तावित राजदूतको सुनुवाइ गरेको छ । समिति सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा भएको बैठकले प्रस्तावित राजदूतहरू क्रमश: सरू जोशी (जर्मनी), सुरेशकुमार कर्ण (इजरायल) पदमाक्षी राणा ( ओमान), सङ्गम श्रेष्ठ (दक्षिण कोरिया) र प्राप्ति शेरचन (स्पेन) को सुनुवाइ गरेको हो । बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए […] ...

भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर ‘जेलियो’ अब नेपाली बजारमा
काठमाडौं । भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्रान्ड जेलियोले अब नेपालमा पनि व्यावसाय विस्तार गरेको छ । यही असोज २६ गते सोमबार एक कार्यक्रमका बिच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेलियोको पहिलो स्वरुम उद्घाटन गरेका हुन । जेलियोलाई नेपालमा गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रा.ली.ले भित्राएको हो । नेपालमा विद्युतीय सवारीसाधन बजारमा विस्तार भइरहेका बेला जेलियो इलेक्ट्रिक स्कुटरले आफ्नो उपस्थिति विस्तार गर्दै ...

दसैँमा ग्यास सास्ती : ग्यास होइन, टोकन पाउनै लाइन (भिडियो रिपोर्ट)
काठमाडौँ । दसैँले छोपिसकेको छ, तर आम उपभोक्तालाई ग्यास अभावले छोडेको छैन । काठमाडौँ उपत्यकाका चोक र सडक छेउमा ग्यासका खाली सिलिन्डर बोकेर घण्टौँसम्म लाइनमा उभिएका निराश, भोका र आक्रोसित... ...


