Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बिहान साइबर ब्युरो लगिएको म बेलुका घर फर्किएको छु : किशोर श्रेष्ठ

बिहान साइबर ब्युरो लगिएको म बेलुका घर फर्किएको छु : किशोर श्रेष्ठ

10/17/2026, 7:45:41 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बिहान साइबर ब्युरो लगिएको म बेलुका घर फर्किएको छु : किशोर श्रेष्ठ

शनिबार बिहान नेपाल प्रहरीको साइबर ब्युरो लगिएका जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठ बेलुका घर फर्किएका छन्। पत्रकार श्रेष्ठ स्वयंले आफू घर फर्किएको जानकारी गराएका हुन्।    ‘प्रेसजगत्‌को ऐतिहासिक एकता आज पुनः प्रदर्शन भएको छ’ऽ श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बिहान घरबाट लगिएको म बेलुका घर फर्किएको छु...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

निरीक्षक सुरेश कुमार हायुद्वारा प्रहरी महानिरीक्षक कार्कीलाई १० लाखको छात्रवृत्ति अक्षयकोष हस्तान्तरण
ताजा खबरJust now

निरीक्षक सुरेश कुमार हायुद्वारा प्रहरी महानिरीक्षक कार्कीलाई १० लाखको छात्रवृत्ति अक्षयकोष हस्तान्तरण

प्रहरी सहायक निरीक्षक ११३औँ समूहले प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ। ‘प्रहरी सहायक निरीक्षक ११३औँ समूह प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोष’ नामकरण गरिएको उक्त कोषको रकम समूहका अध्यक्ष निरीक्षक सुरेश कुमार हायुले प्रहरी महान... ...

नेपालखबर
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
ताजा खबरJust now

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाण्डु – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाण्डु उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेसँगै नयाँबसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो । काठमाण्डु उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) […] ...

काठमाण्डुपाटी
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
ताजा खबरJust now

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play