खेल राजनीतिबाट कांग्रेसतिर कर्माछिरिङ, केन्द्रीय सदस्यमा निर्वाचित

काठमाण्डु- अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा शेर्पाले आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । आदिवासी जनजाति क्षेत्रबाट शेर्पासँगै १२ जना सदस्य पदमा निर्वाचित भएका छन् । यस समूहमा ४१ जनाले प्रतिस्पर्धा गरेका थिए । निर्वाचित भएपछि शेर्पाले […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

सहमहामन्त्री खस-आर्यमा मनोजमणि आचार्यको अग्रता कायमै
पदको मतगणनामा मनोजमणि आचार्यले आफ्नो अग्रता कायम राखेका छन्। ...

सहमहामन्त्री आदिवासी जनजातिमा बहादुर सिंह लामा निर्वाचित
तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्। ...

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा मनोजमणिको अग्रता
काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस–आर्य क्लस्टर) तर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन्। केन्द्रीय निर्वाचन समितिको पछिल्लो विवरण अनुसार १ हजार ७ सय ७ मत गणना हुँदा आचार्यले ६ सय २३ मत प्राप्त गर्दै पहिलो स्थान बनाएका हुन्। उनलाई जगदीश्वरनरसिंह केसीले ५ सय ४५ मतका साथ पछ्याइरहेका छन्। आचार्य र केसीबीच ७८ […] ...

चीनमा उठ्यो हिमालय संरक्षण र आर्थिक रूपान्तरणको मुद्दा
गोरखापत्र अनलाइनकाठमाडौं, असोज २८ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले हिमालय संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा उद्योग, शिक्षा... ...


